प्रदेश १
ehulaki
उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रदेश प्रमुख
 जेठ ३१, २०७६, शुक्रबार

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएकम छन् । विराट व्यापार सङ्घको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उ...

ehulaki
सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको
 जेठ ३०, २०७६, बिहिबार

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासम...

ehulaki
डेङ्गुपीडितको उपचार र नियन्त्रणमा ८० लाख विनियोजित
 जेठ २७, २०७६, सोमबार

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वज...

ehulaki
‘नाकको हड्डी भाँच्ने’ अभिव्यक्ति फिर्ता लिए इटहरीका मेयर चौधरीले
 जेठ २६, २०७६, आइतबार

काठमाडौं । पत्रकार विराट अनुपमलाई ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले एक विज्ञप्ति जारी गर्दै ‘आवे...

ehulaki
दुर्गम क्षेत्रमा सेवा पर्‍याउनुपर्ने : मुख्यमन्त्री राई
 जेठ २४, २०७६, शुक्रबार

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय सम...

ehulaki
होलेसुङ-जनकराज राई मार्ग स्तरोन्नति अभियानमा माननीयहरु
 जेठ १३, २०७६, सोमबार

खोटाङ । किरातीहरुको ऐतिहासिक शासक होलेसुङको सम्मानमा बनेको ‘होलैसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि बजेट पार्न स्थानीयहरुले अभियान सुरु गरेका छन् ।  माननीय रामकुमार राई ...

ehulaki
प्रदेश १ को राजधानी बिराटनगर राख्ने नेकपाको निर्णय
 बैशाख २२, २०७६, आइतबार

मोरङ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले प्रदेश नं १ को राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी व...

ehulaki
'१ नं. प्रदेशको नाम किरात छोड्दिनँ'
 बैशाख १९, २०७६, बिहिबार

काठमाडौं । प्रदेश सभा सदस्य रामकुमार राई ‘पासाङ'ले प्रदेश नं. १ को नाम किरात भएन भने त्यतिकै नछोड्ने बताएका छन् । क्षेत्र नं. २ खोटाङबाट  विजयी प्रदेश १ का सांसद पासाङले भने, “ए...

ehulaki
किरात प्रदेश नामका लागि मोबाइल म्यासेज अभियान सुरु
 बैशाख १८, २०७६, बुधबार

विराटनगर । प्रदेश नं. १ को नाम किरात प्रदेश राख्न सरोकारवालाहरुले मोबाइल म्यासेजमार्फत् दबाब दिने अभियान सुरु गरेका छन् । १ नं. प्रदेश सभा सदस्यहरुको सेल नम्बर सार्वजनिक गर्दै यस्तो अभियान सुरु गरे...

ehulaki
प्रदेश १ को सम्पर्क राजधानी धनकुटा
 बैशाख १७, २०७६, मंगलबार

धनकुटा । प्रदेश १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ...

  • 1
  • 2 (current)
  • 3
  • 4