प्रदेश २
ehulaki
शपथ ग्रहण सभामै कुटाकुट: आधा दर्जन घाइते, प्रभु साह 'गेटआउट'
 भदौ २४, २०७६, मंगलबार

जनकपुरधाम । प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको छ।  शपथ ग्रहन सभामा कुटाकुट हुँदा आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन्। घाइते मध्ये एक जनाको टाउको नै फुट...

ehulaki
वीरगञ्ज भन्सारको राजश्व असुली प्रभावित
 साउन ३, २०७६, शुक्रबार

वीरगञ्ज । मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ भन्दा आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ । राजश्...

ehulaki
बाढी पीडितका लागि प्रदेश २ का मन्त्रीले दिए एक महिनाको तलब
 असार ३१, २०७६, मंगलबार

आरोहण शाह , जनकपुरधाम । केही दिन यताको अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागी प्रदेश नं २का मुख्यमन्त्री देखी राज्य मन्त्री सम्मले एक महिनाको तलब दिने भएको छ।  मन्त्री परिषदको आज बसेको बैठक...

ehulaki
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको खतरामा
 असार १५, २०७६, आइतबार

लहान । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थाप...

ehulaki
प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने
 असार १३, २०७६, शुक्रबार

लहान । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताएका छन् । आँप उत्पादनको दृष्टिकोणले...

ehulaki
प्रदेश नं २ मा छात्राकालागि आत्मसुरक्षा तालीम
 असार ११, २०७६, बुधबार

धनुषा । प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो ता...

ehulaki
उद्योगी भन्छन् : बजेट चमत्कारिक भएन
 असार २, २०७६, सोमबार

वीरगञ्ज । प्रदेश नं २ को विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको गुनासो उद्योगी व्यवसायीको छ । प्रदेश नं २ का आर्थिक मामिल...

ehulaki
चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको छ : मुख्यमन्त्री राउत
 जेठ ३०, २०७६, बिहिबार

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे क्षेत्रमा उत्खनन, सडक निर्माण र बसोबास वृद्धि चिन्ताको विषय भएको बताएका छन् । आइ ओ एम यूएन माइग्रेशन नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित विपद् जो...

ehulaki
छुट्टै प्रदेश प्रशासन विधेयक ल्याउँदै
 जेठ २०, २०७६, सोमबार

वीरगञ्ज । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधानको भावनाअनुरुप प्रदेश सरकारले आफैँ सिडियो राख्ने विधेयक ल्याउन लागेको बताएका छन् । प्रदेश प्रशासन विधेयक प्रदेशसभामा दर्ता...

ehulaki
शौचालय बनाउन सोच परिवर्तन आवश्यक : मुख्यमन्त्री राउत
 जेठ ७, २०७६, मंगलबार

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताएका छन् । जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उनले भने, “सर्वसाधारणको सोचमा परि...

  • 1 (current)
  • 2