प्रदेश ३
ehulaki
चितवनको वाणिज्य बैंकमा आगलागी, शाखा प्रमुखको कार्यकक्ष ध्वस्त
 भदौ २, २०७६, सोमबार

चितवन । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका-१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ।  बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितव...

ehulaki
वाग्मतीको फोहर अब मोहोरमा रूपान्तरण गरिने
 साउन ३२, २०७६, शनिबार

काठमाडौँ । वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ । नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शु...

ehulaki
अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
 साउन २७, २०७६, सोमबार

काठमाडौँ । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथ...

ehulaki
पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने : मन्त्री पाैडेल
 साउन २५, २०७६, शनिबार

काठमाण्डाैँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको निर्माणाधीन एकीकृत बोटे बस्तीको ...

ehulaki
विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाइँदै
 साउन २५, २०७६, शनिबार

काठमाडौं  । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम प...

ehulaki
प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने, अब विद्यार्थीले हिड्नु नपर्ने !
 साउन २५, २०७६, शनिबार

हेटौँडा । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारक...

ehulaki
प्रदेशसभामा मिडिया सेन्टर स्थापनाका लागी प्रदेश नं ३ ले रु २० लाख छुट्यायाे
 साउन २३, २०७६, बिहिबार

काठमाण्डाैँ । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जन...

ehulaki
आन्तरिक भ्रमण वर्षको ७ महिना निराशाजनक
 साउन २०, २०७६, सोमबार

जमुना वर्षा शर्मा,चिप्लेढुङ्गा । र्यटनलाई समृद्धिको मुख्य आधार मानेर गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको सात महीना बितिसकेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश...

ehulaki
बाढी पहिरोबाट २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति
 साउन २०, २०७६, सोमबार

काठमाण्डाैँ । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्ष...

ehulaki
कानून बाझिएपछि यातायात कर उठाउन समस्या
 साउन १०, २०७६, शुक्रबार

हेटौँडा । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको य...

  • 1 (current)
  • 2
  • 3
  • 4
  • 5