प्रदेश ३
ehulaki
तीनकुनेस्थित निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो
 जेठ ३१, २०७६, शुक्रबार

काठमाडौँ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक ...

ehulaki
मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
 जेठ २४, २०७६, शुक्रबार

हेटौँडा । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढक...

ehulaki
अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति
 जेठ २२, २०७६, बुधबार

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ ...

ehulaki
नीति तथा कार्यक्रम आत्मप्रशंसा, महत्वाकांक्षी र कर्मकाण्डी : सांसद माझी
 जेठ १७, २०७६, शुक्रबार

काठमाडौं, १७ जेठ । प्रदेश नं. ३ लाई सबल, समृद्ध प्रदेश बनाउनको लागि दुई तिहाई बहुमतको प्रदेश सरकारले ल्याएको दोस्रो बर्षको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले जनतामा आशा र ...

ehulaki
रगत होइन, पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल
 जेठ १५, २०७६, बुधबार

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बत...

ehulaki
स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित
 जेठ ९, २०७६, बिहिबार

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचे...

ehulaki
भौतिक पूर्वाधार मात्र विकास होइन : मुख्यमन्त्री पौडेल
 जेठ ६, २०७६, सोमबार

 धादिङ। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन ।            ...

ehulaki
किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ :मन्त्री ढुङ्गेल
 जेठ २, २०७६, बिहिबार

हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्...

ehulaki
दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज
 जेठ २, २०७६, बिहिबार

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह ...

ehulaki
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने
 बैशाख ३०, २०७६, सोमबार

 हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदा...

  • 1
  • 2
  • 3 (current)
  • 4
  • 5