प्रदेश ५
ehulaki
मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु
 फागुन ४, २०७५, शनिबार

   पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको को...

ehulaki
दाङमा आगलागी: ५लाख बराबरको क्षति
 फागुन ३, २०७५, शुक्रबार

 आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी ...

ehulaki
निजी क्षेत्रबाट अत्याधुनिक पार्क निर्माण
 फागुन ३, २०७५, शुक्रबार

 बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौ...

ehulaki
स्थायी राजधानीको बिषयले संसदमै होहल्ला
 माघ २२, २०७५, मंगलबार

   प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्माले ...

ehulaki
दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५
 माघ १७, २०७५, बिहिबार

खस्यौली,  आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ ।  प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्य...

ehulaki
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
 माघ १४, २०७५, सोमबार

  काठमाडौँ, १४ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ ।  विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा ...

ehulaki
आशमा बित्यो तीन दशक : गाउँ बाट सहर बनिसक्यो तर लालपुर्जा छैन
 माघ १२, २०७५, शनिबार

  –सुशीला रेग्मी  बेझाड, १२ माघ : कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन ।&nbs...

ehulaki
यो बर्ष भित्र रोल्पाका सबै घर उज्यालो : उर्जामन्त्री
 माघ ४, २०७५, शुक्रबार

रोल्पा, ४ माघ , उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री ...

ehulaki
माघी प्रादेशिक पर्व : कुलप्रसाद केसी
 पुस २८, २०७५, शनिबार

लमही,  प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले माघीलाई प्रादेशिक पर्व बनाइने बताउनुभएको छ ।  दाङको दङ्गीशरण गाउँपालिकाले आयोजना गरेको माघी महोत्सव उद्घाटन गर्दै मन्त्री केसी...

ehulaki
मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल
 पुस २६, २०७५, बिहिबार

घोराही, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ ।  परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर...