खेलकुद
ehulaki
डिबालाले युभेन्टस छोड्ने, दुई प्रिमियर लिग क्लबले थाले पहल !
 साउन ९, २०७६, बिहिबार

काठमाडौँ । अर्जेन्टिनाका प्लेमेकर पाउलो डिबालाले यसै सिजनमा युभेन्टस छोड्ने भएका छन् । लामो समयको अन्योल पछि डिबालाले युभेन्टस छोड्ने निर्णय गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । पछिल्लो मिडिया रिपोर्टका अनुस...

ehulaki
ग्रिजम्यानले बार्सिलोनाबाट खेल्न नपाउने !
 साउन ९, २०७६, बिहिबार

एजेन्सी । एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न माग गर्दै ...

ehulaki
एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने
 साउन ८, २०७६, बुधबार

काठमाडौँ । थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताम...

ehulaki
विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत
 साउन ८, २०७६, बुधबार

काठमाडौँ । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात व...

ehulaki
हिट चरणबाटै बाहिरिन् गौरिका
 साउन ८, २०७६, बुधबार

काठमाडौं। दक्षिण कोरियामा जारी १८औं फिना विश्व पौडी च्याम्पियनसिप अन्तर्गत महिला २ सय मिटर फ्रिस्टाइल स्पर्धामा नेपालकी गौरिका सिंह हिट चरणबाटै बाहिरिएकी छिन् । मंगलबार भएको खेलमा गौरिकाले हिट चरणमा २ मिनेट १...

ehulaki
राकुटेन कपमा चेल्सीसँग हार्यो बार्सिलोना
 साउन ८, २०७६, बुधबार

काठमाडौँ । प्रि-सिजन टुर अन्तर्गत जापानमा रहेको स्पेनिस कल्ब बार्सिलोनाले राकुटेन कपको पहिलो खेलमा प्रिमियर लिग क्लब चेल्सीसँग हार बेहोरेको छ । मंगलबार भएको खेलमा चेल्सीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराज...

ehulaki
बार्सिलोना एकेडेमीका १६ बर्षिय 'वण्डर किड' ले क्लब छोडे
 साउन ८, २०७६, बुधबार

काठमाडौँ । 'वण्डर किड' १६ बर्षिय जाभी साइमन्सले अप्रत्यासित रुपमा बार्सिलोना छोडेको घोषणा अहिले निकै चर्चाको विषय बनेको छ । बार्सिलोनाको एकेडेमी ला मासियाका चर्चित खेलाडी रहेका जाभीले आफ्नो सामाजि...

ehulaki
मेसीलाई कोपा फेडेरेसनको जरिवाना, एक खेलको प्रतिबन्ध
 साउन ८, २०७६, बुधबार

काठमाडौँ । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनेल मेसीलाई कोपा अमेरिका फुटबल फेडेरेसनले जरिवाना गरेको छ । हालै सम्पन्न कोपा अमेरिका प्रतियोगिताको बारेमा अनुचित कमेन्ट गरेको भन्दै मेसीलाई १५ सय अमेरिकी ड...

ehulaki
आर्सनलविरुद्ध पेनाल्टी सुटआउटमा रियल म्याड्रिड विजयी
 साउन ८, २०७६, बुधबार

काठमाडौं। इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले प्रिमियर लिग क्लब आर्सनललाइ पेनाल्टी सुट आउटमा पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा स...

ehulaki
भारतीय टिममा भित्रभित्रै गुटबन्दी र झगडा, कप्तानी जोगाउन कोहलीलाई सकस
 साउन ८, २०७६, बुधबार

काठमाडौं। विश्वकपको सेमिफाइनलमा हारेर फर्किएको भारतीय क्रिकेट टिममा भित्रभित्रै, गुटबन्दी र झगडा भएको खुलासा भएको छ । टिमभित्र दुई गुट बनेको र यी दुई गुटबीच शक्तिसंघर्ष चर्किएको गल्फ न्यूजले दावी गरेको छ । कप्त...