खेलकुद
ehulaki
नेइमारलाई फर्काउन अन्तिम प्रयासमा बार्सिलोना
 साउन २९, २०७६, बुधबार

काठमाडौँ । बार्सिलोनाले नेइमारलाई फर्काउने अन्तिम प्रयास सुरु गरेको छ । बार्सिलोनाका टेक्निकल निर्देशक एरिक एबीडलसहितको टोलीले पेरिस पुगेर नेइमारलाई भित्र्याउन नयाँ प्रस्ताव गरेको गोल डट कमले उल्लेख गरको छ । ...

ehulaki
भिसा पाएपछि सन्दीपले गरे यस्तो ट्विट
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । मंगलबार बिहान अमेरिकाको भिसा दिन अस्वीकार गरेको अमेरिकी दुतावासले सन्दीप लामिछानेलाई ३ घण्टापछि भिसा दिएको छ ।  सुरुमा भिसा रिजेक्ट गरेको दुतावासले फेरि बोलाएर भिसा दिएको हो । भिसा र...

ehulaki
अन्तत : सन्दीपलाई अमेरिकाले दियो भिसा
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । नेपाली लेग स्पेनर सन्दीप लामिछानेले भिसा पाएका छन् ।अमेरिकी राजदुतासाले उनलाई बोलाएर भिास दिएको हो ।  भिसा रिजेक्ट गरेको तीन घन्टापछि बोलाएर दुतावासले फेरि भिसा दिएको हो । क्...

ehulaki
अमेरिकी दुतावासले फेरि सन्दीपलाई बोलायो
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । अमेरिकी दुतावासले सन्दीप लामिछानेको भिसा रिजेक्ट गरेको खबर बाहिरिएपछि दुतावासले फेरि सन्दीपलाई बोलाएको छ । सुरुमा भिसा दिन अस्वीकार गरेको दुतावासले फेरि 'रिभ्यू'का लागि सन्दीपल...

ehulaki
सन्दीप लामिछाने भिसा प्रकरण : रवीन्द्र मिश्रले भने, 'यो देशकै अपमान हो'
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । साझा पार्टीका अध्यक्ष एवं पूर्व पत्रकार रवीन्द्र मिश्रले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा देशकै अपमानको बिषय भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबु...

ehulaki
अमेरिकाले भिसा नदिएपछि सन्दीपले गुहारे प्रधानमन्त्री !
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान लागेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको भिसा रिजेक्ट भएको छ । भिसाका लागि निवेदन दिएका लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ...

ehulaki
ला लिगाको पहिलो खेलमा मेसी नखेल्ने !
 साउन २८, २०७६, मंगलबार

काठमाडौँ । लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन् । हाल इन्जुरीका कारण फिटहुने क्रममा रहेका मेसीले शुक्रबार राति हुने ला लिगाको पहिलो खेल्न नखेल्ने प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानका...

ehulaki
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि छ जनाको अन्तर्वार्ता हुने
 साउन २८, २०७६, मंगलबार

काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको लागि ६ जनाको नाम छनौट गरिएको छ । भारतीय मिडियाहरुको रिपोर्ट अनुसार करिब २ हजारभन्दा बढी आवेदनबाट ६ जनाको नाम अन्तिम चरणका लागि छनौट गरिएको हो । अब भ...

ehulaki
टोटनहयामको जितमा हयारी केनको दुई गोल
 साउन २६, २०७६, आइतबार

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।  एस्टन भिल्लाले खेलको नवौ मिनेटमा...

ehulaki
सोमपालको टिम विन्नीपेग ग्लोबल टी-२० को फाइनलमा
 साउन २६, २०७६, आइतबार

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिग अन्तर्गत विन्नीपेग हवक्स फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा विन्निपेगले ब्रम्पटन वोल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । ब्रम्पटनले दिएको २०१ रनको लक्ष्य...