खेलकुद
ehulaki
मेस्सी र रोनाल्डो उत्कृष्ट स्ट्राईकरको मनोनयनमा
 साउन २४, २०७६, शुक्रबार

एजेन्सी। स्पेनिस महारथी बार्सिलोनाका स्टार लियोनल मेस्सी र इटालियन क्लब युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राईकर अवार्डका लागि मनोनयनमा परेका छन् ।  युरोपियन फुटबल महा...

ehulaki
डेविड लुइसले 'सरप्राइज' रुपमा चेल्सी छोडे, आर्सनलसँग सम्झौता हुदै
 साउन २४, २०७६, शुक्रबार

काठमाडौँ । ब्राजिलका ३२ बर्षिय डिफेन्डर डेविड लुइसले चेल्सी छोडेर आर्सनलसँग सम्झौता गर्ने भएका छन् । बिबिसीका अनुसार लुइसले आर्सनलसँग दुई बर्षको सम्झौता गर्न लागेको उल्लेख गरेको छ । लुइसले आजै आर्सनलमा मेडिकल...

ehulaki
मल्लिक र हाफीज पाकिस्तानको राष्ट्रिय कन्ट्रयाक्टमा परेनन्, को को परे ?
 साउन २४, २०७६, शुक्रबार

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना दुई महत्वपूर्ण खेलाडीलाई राष्ट्रिय कन्ट्रयाक्टबाट बाहिर राखेको छ । विहिबार घोषणा गरिएको २०१९-२० को राष्ट्रिय सम्झौताको सूचीबाट पाकिस्तानका शोएब मल्लिक र मोहमद हाफिजलाई बा...

ehulaki
यी बलरले बनाए टी-२० को एक खेलमा धेरै विकेट लिने रेकर्ड
 साउन २४, २०७६, शुक्रबार

काठमाडौँ । दक्षिण अफ्रिकाका बलर कोलिन एकरम्यानले टी-२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । इङल्याण्डमा जारी भाइटलिटी ब्लाष्ट टी-२० लिगमा कोलिनले एक खेलमा ७ विकेट लिएर टी-२० क्रिकेटको इतिहासमा एकै पारीमा धेर...

ehulaki
डिबाला युभेन्टसमै बस्ने, लुकाकु पुगे इन्टरमिलान
 साउन २४, २०७६, शुक्रबार

काठमाडौँ । प्रिमियर लिगको खेलाडी ट्रान्सफरको डेडलाइन डेको अन्तिम समयमा केहि खेलाडी ट्रान्सफर भएपनि केहि चर्चित ट्रान्सफर हुने सम्भावना सकिएको छ । अहिलेसम्मको सम्झौता अनुसार म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाक...

ehulaki
भारत र वेस्टइन्डिजबीचको पहिलो खेलमा वर्षा बाधक
 साउन २४, २०७६, शुक्रबार

काठमाडौँ । भारत र वेस्टइन्डिजबीचको पहिलो एक दिवसीय खेल बर्षाले रद्ध भएको छ । गएराती शुरु भएको खेलमा वेस्टइन्डिजले टस जितेर पहिला ब्याटिंग शुरु गरे पनि वर्षाले खेल पुरा हुन् सकेन । वेस्टइन्डिजले १३ ओभरमा...

ehulaki
सन्दीपको टोरन्टो बाहिरियो, सोमपालको विन्निपेग इलिमिनेटरमा
 साउन २४, २०७६, शुक्रबार

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० लिगमा विन्निपेग ह्वक्स इलिमिनेटरमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा विन्निपेगले दक् वर्थ लुइस नियमका आधारमा टोरोन्टोलाई २ रनले पराजित गर्दै प्रतियोगिताको इलिमिने...

ehulaki
३० वर्षअघि जुन छनोटकर्ताले सचिनलाई टिममा छानेका थिए उनैले आज छोरालाई पनि छाने
 साउन २३, २०७६, बिहिबार

काठमाडौं। क्रिकेट इतिहासमा एउटा अद्भूत संयोग भएको छ । ३० वर्ष पहिले जुन छनोटकर्ताले १५ वर्षका सचिन तेन्दुलकरलाई मुम्बइ रणजी टिमको लागि छानेका थिए उनै चयनकर्ताले अहिले आगामी विज्जी ट्रफीको लागि मुम्बइको टिममा ...

ehulaki
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
 साउन २३, २०७६, बिहिबार

काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको बरियतामा ठूलो छलाङ मारेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियको ब्याटिङ बरियतामा भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी, वे...

ehulaki
ग्लोबल टी–२० मा सन्दिपको एक विकेट, टोरन्टो ‘प्लेअफ’मा
 साउन २३, २०७६, बिहिबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने आवद्ध टिम टोरन्टो नेसनल्स प्लेअफमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले प...