खेलकुद
ehulaki
रुनी इङ्ल्यान्ड फर्कने पक्का, डर्बीमा दोहोरो भूमिका
 साउन २२, २०७६, बुधबार

एजेन्सी । अमेरिकाको डिसी युनाइटेडमा १८ महिना बिताए इङ्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान वायने रुनी स्वदेश फर्कने भएका छन् । रुनी डर्बी काउन्टीसँग गरेको सम्झौता अनुसार सन् २०२० को जनवरीबाट टोलीमा आबद्ध हुनेछन् । ...

ehulaki
ड्याबालाको मुल्य तिर्न टोटेनहम सहमत
 साउन २२, २०७६, बुधबार

एजेन्सी । अर्जेन्टिनी फरवार्ड पाउलो ड्याबालालाई ७० मिलियन युरो तिर्ने टोटेनहमको प्रस्तावलाई युभेन्ट्सले स्विकार गरेको छ । प्रिमियर लिग क्लब टोटेनहमले युभेन्ट्सका स्टारलाई तिर्ने मुल्यका बिषयमा दुवै क्लब सहमत भएका ...

ehulaki
वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा भारतको क्लिनस्विप
 साउन २२, २०७६, बुधबार

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमाथि क्लिनस्विप गरेको छ । गएराती सम्पन्न तेस्रो टी-२० खेलमा भारत ७ विकेटले विजयी भएसँगै टी-२० सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको १४७ रन पछाएको भारत...

ehulaki
जिम्बावेको स्थानमा नाइजेरियाले टी–२० विश्वकप छनोट खेल्ने, नेपालको सपना समाप्त
 साउन २२, २०७६, बुधबार

एजेन्सी । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नाइजेरियाले खेल्ने मौका पाएको छ । पछिल्लो केहि सातादेखि आइसीसीको प्रतिबन्धमा परेको जिम्बावे क्रिकेटको निलम्बनलाई कायमै राख्दै आइसीसीले उसको स्थानमा विश्वकप छ...

ehulaki
विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा
 साउन २१, २०७६, मंगलबार

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक...

ehulaki
शरफराजलाई कप्तानबाट हटाउन प्रशिक्षक आर्थरको सिफारिस
 साउन २१, २०७६, मंगलबार

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अघिल्लो महिना इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा आफ्नो प्रदर्शनबारे समिक्षा गरिरहेको छ । खराब प्रर्दशनसँगै समुह चरणबाटै बाहिरिपछि शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोच...

ehulaki
मेसीको इन्जुरीले बार्सिलोना चिन्तित, अमेरिका टुरमा नजाने
 साउन २१, २०७६, मंगलबार

काठमाडौँ । लियोनेल मेसी इन्जुरीका कारण बार्सिलोनाको अमेरिका टुर नजाने भएका छन् । नयाँ सिजन शुरु हुन १२ दिन मात्र बाँकि हुदा मेसी घाइते भएको क्लबले जानकारी दिएको छ । मेसीको दाहिने खुट्टामा समस्या रहकोले बा...

ehulaki
एशेजको पहिलो खेलमा अस्ट्रेलिया विजयी
 साउन २१, २०७६, मंगलबार

काठमाडौँ । एशेज सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ । टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङल्याण्डलाई २५१ रनले पराजित गरेको छ । खेल जित्न ३९८ रनको लक्ष्य पाएको इङल्याण्ड केबल १४६ रन बनाएर अलआउट भएपछि ...

ehulaki
ब्रेण्डन म्याकुलमले लिए सबै फर्म्याटका क्रिकेटबाट सन्यास
 साउन २१, २०७६, मंगलबार

काठमाडौँ । न्युजील्याण्डका पुर्व क्रिकेटर ब्रेण्डन म्याकुलमले सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०१६ देखि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका म्याकुलम त्यसपछि भिन्न देशका फ्रेंचाईजी टी...

ehulaki
स्मिथको कीर्तिमानी ब्याटिंग : टेस्ट बचाउन दबाबमा इङल्याण्ड
 साउन २०, २०७६, सोमबार

काठमाडौँ । जारी एशेज सिरिजमा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले उत्कृष्ट ब्याटिंग गर्दै अस्ट्रेलियालाई राम्रो अवस्थामा पुर्याएका छन् । स्मिथको इनिंगको शतकपछि अब अस्ट्रेलिया कम्तिमा यो खेलमा हार नबेहोर्ने अवस्थ...