सुदुरपश्चिम
ehulaki
ठेकेदारको बहानाबाजीले पुल बनेन, स्थानीयवासीलाई सास्ती
 साउन ७, २०७६, मंगलबार

विमलबहादुर बिष्ट,डोटी  ।  तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्...

ehulaki
६ सय मुक्त कमैया पुनःस्थापना हुन बाँकी
 साउन ३, २०७६, शुक्रबार

दुर्गा देवकोटा,लम्की । विसं २०५७ मा मुक्त भएका छ सय ४७ मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकी छन् ।  कमैया मुक्ति घोषणापश्चात कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ जिल्लाका २७ हजार ५०५ मुक्त कमैया मुक्...

ehulaki
बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने
 साउन २, २०७६, बिहिबार

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । ढ...

ehulaki
रानी–जमरा मूल नहरको परीक्षण
 साउन १, २०७६, बुधबार

धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउ...

ehulaki
विमानस्थल : चुनावमा प्राथमिकता, अहिले बेवास्ता
 साउन १, २०७६, बुधबार

शेरबहादुर सिंह,भीमदत्तनगर ।  दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका ...

ehulaki
एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण
 असार २६, २०७६, बिहिबार

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता...

ehulaki
कञ्चनपुरमा ३५ प्रतिशत मात्रै रोपाइँ
 असार २१, २०७६, शनिबार

कञ्चनपुर । प्रर्याप्त वर्षा नहुँदा जिल्लामा हालसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । महाकाली सिँचाइको क्षेत्रमा ७० प्रतिशत बढी रोपाइँको कार्य सकिए पनि अन्य क्षेत्रमा थोरै मात्र रोपाइँ भएको छ । वर्षा नहुँदा रोपाइ...

ehulaki
दाहसंस्कारका लागि ‘अन्तिम घर’ प्रस्ताव
 असार १८, २०७६, बुधबार

बाँके । हिन्दू धर्मावलम्बीहरूको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरूले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका ...

ehulaki
बार्जुकोट दरबार र कालाजग्रामा ‘भ्यूटावर’ निर्माण हुँदै
 असार १२, २०७६, बिहिबार

प्रेम रौले,मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–४ स्थित ऐतिहासिक तथा भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारमा ‘भ्यूटावर’ निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको वन, पर्यट...

ehulaki
आरन व्यवसायबाट मनग्य आम्दानी
 असार १२, २०७६, बिहिबार

विमलबहादुर विष्ट,डोटी । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दिपायलस्थित राजपुरमा सञ्चालन गरेको आरन व्यवसायबाट उनले आफ्न...

  • 1
  • 2 (current)
  • 3
  • 4
  • 5