सुदुरपश्चिम
ehulaki
आरन व्यवसायबाट मनग्य आम्दानी
 असार १२, २०७६, बिहिबार

विमलबहादुर विष्ट,डोटी । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दिपायलस्थित राजपुरमा सञ्चालन गरेको आरन व्यवसायबाट उनले आफ्न...

ehulaki
सामुदायिक वनका पदाधिकारी अनुसन्धानका लागि थुनामा
 असार १२, २०७६, बिहिबार

कञ्चनपुर । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्र...

ehulaki
मृतक नगरप्रवक्ताको परिवारलाई १० लाख सहयोग
 असार ११, २०७६, बुधबार

बैतडी । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको मङ्गलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै...

ehulaki
कष्टकर जीवन बिताउँदै कैदी
 असार ७, २०७६, शनिबार

डोटी । जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल...

ehulaki
निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का
 असार ३, २०७६, मंगलबार

भजनी । टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी...

ehulaki
सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट
 असार १, २०७६, आइतबार

कैलाली । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि २८ अर्ब १६ करोडको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्ब १६ करोड २० लाख...

ehulaki
‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु
 जेठ २३, २०७६, बिहिबार

लम्की । कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान श...

ehulaki
संरक्षित वनलाई एक करोड ४० लाख
 जेठ २१, २०७६, मंगलबार

बैतडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, प...

ehulaki
घरवारविहीन १५ सय घरपरिवारको आवासका लागि वनमन्त्रीको ध्यानाकर्षण
 जेठ २०, २०७६, सोमबार

पर्यटकको सहज पहुँचका लागि शुक्लाफाँटा आरक्षका लागि नयाँ प्रवेशद्वार खुल्ने काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज)का कारण घरबारविहीन भएका १५ सय घरपरिवारलाई जग्गासहित आवासको ...

ehulaki
सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक
 जेठ २०, २०७६, सोमबार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । प्रदेशसभा भवन धनगढीमा आइतब...

  • 1
  • 2
  • 3 (current)
  • 4
  • 5