पर्यटन : आजको फोटो
ehulaki
स्थानीयवासी गाडीलाई धकेल्दै
 असार २३, २०७६, सोमबार

खलंगा (जुम्ला) । नाग्म रारा मुगु सडक खण्ड अन्तर्गत आचर्यलिहीमा सडक साँघुरो भएकाले मालबाहाक गाडी फसेपछि स्थानीयवासी गाडीलाई धक्लिँदै ।   

ehulaki
वृक्षरोपण गर्दै राउटे समुदाय
 असार २२, २०७६, आइतबार

दैलेख  । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वृक्षरोपण गर्दै राउटे समुदाय ।

ehulaki
जुलोजिकल पार्कबाट देखिएको रुपातालको रमणीय दृश्य
 जेठ ३१, २०७६, शुक्रबार

पोखराको पचभैयामा निर्माणाधीन जुलोजिकल पार्कबाट देखिएको रुपातालको रमणीय दृश्य । तस्वीरः रासस

ehulaki
भ्यू टावरबाट मनोरम हिमश्रृखला अवलोकन गर्दै
 जेठ ११, २०७६, शनिबार

तनहुँको भिमाद नगरपालिका ८ राङरुङमा निर्माण गरिएको भ्यु टावरबाट मनोरम हिमश्रृखला अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः नेबहादुर नेपाली, रासस, तनहुँ

ehulaki
आजको फोटोमा चीन
 बैशाख ३०, २०७६, सोमबार

काठमाडौं । चाइनाको शान्छी प्रदेशका केही फोटाहरु ।  स्रोत : रासस/सिन्ह्वा

ehulaki
दाउरा बेच्न जाँदै स्कुल पढ्ने बालबालिका
 बैशाख २८, २०७६, शनिबार

हुम्ला । एक घण्टाको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोटमा शनिबार बिदाको दिन दाउरा बेच्न जाँदै स्कुल पढ्ने बालबालिका । फोटो : रासस    

ehulaki
आजको फोटो : जोमसोम बजार
 बैशाख २३, २०७६, सोमबार

बागलुङ । हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार । फोटो : रासस