पर्यटन
ehulaki
नेपाली ध्वजा वाहक विमानले भदौ १२ देखि काठमाडौँ-जापान सिधा उडान भर्ने
 भदौ ३, २०७६, मंगलबार

काठमाडौँ । नेपाली ध्वजा वाहक विमानले आउँदो हप्तादेखि काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ ।  नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताए...

ehulaki
इन्द्रजात्रा हेर्न बिदेशी पाहुनालाई औपचारिक निम्तो
 भदौ ३, २०७६, मंगलबार

काठमाडौँ । यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सोमबार महानग...

ehulaki
हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जाड्ने – मेयर शाक्य
 भदौ २, २०७६, सोमबार

काठमाडौँ – हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्न महानगरबाट आर्थिक र प्राविधिक सहयोग हुने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, स्थानीयले महसुस गरेको आवश्यकता पूरा गर्न महानगर तयार रहेको बता...

ehulaki
धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पदमार्ग निर्माण
 साउन ३२, २०७६, शनिबार

काठमाण्डाैँ । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु ...

ehulaki
दुई वर्ष यता समिति विहीन खप्तड क्षेत्र
 साउन ३२, २०७६, शनिबार

काठमाण्डाैँ । बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थल खप्तड क्षेत्रकाे पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन । समिति नबन्दा यहाँ कार्यरत कर्मचार...

ehulaki
फेसबुकमा भ्रमण वर्षको लोगो राखिदिन मन्त्री भट्टराईको आग्रह
 साउन २६, २०७६, आइतबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० सफल बनाउँन सबैको सहयोगको आवश्यकता रहेको बताएका छन् । एक विज्ञप्ति मार्फत उनले सबैसँग सहयोगको अपिल समेत गरेका छन् ।  मन्...

ehulaki
तीन सय जोडी गोसाइँकुण्डमा
 साउन २६, २०७६, आइतबार

काठमडौं । पुत्रदा एकादशी पर्वका अवसरमा आज हजारौं भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान म...

ehulaki
पर्यटकीय गन्तव्य बन्दै पिण्डेश्वर क्षेत्र, पूजापाठ गर्नेको घुइँचो
 साउन २५, २०७६, शनिबार

अन्जना पराजुली  विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।  पिण्डेश्वर धाममा पूजापाठ गर्न र घ...

ehulaki
ओझेलमा ‘धनलक्ष्मी छाँगो’
 साउन २५, २०७६, शनिबार

काठमाण्डाैँ । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले...

ehulaki
नवनियुक्त पर्यटनमन्त्री भट्टराईसामु के छन् चुनौती ?
 साउन १५, २०७६, बुधबार

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गरेका छ्न । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घट...