अपडेट
ehulaki
लैनचौरको दुतावास अगाडि नै चित्रबहादुर केसीले भारतलाई नङ्ग्याइदिए
 भदौ २, २०७६, सोमबार

काठमाडौँ । भारतीय दूतावासकै अगाडिको कोणसभा कार्यक्रममा राजमोका अध्यक्ष चित्रबहादुर केसीले भारतीय बिस्तारवादको गलत प्रवृत्तिको भण्डाफोर गरेका छन । भारत विरोधी नाराजुलुससहित भारतीय दूतावास लैनचौर अगाडि पुगेको...

ehulaki
सुनगोहोरोसहित जसबहादुर धिमाल पक्राउ
 भदौ २, २०७६, सोमबार

काठमाडाैं ।  जंगली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथर...

ehulaki
भारतीय दूतावासकै अगाडि भारत विरोधी नाराजुलुस (भिडियो)
 भदौ २, २०७६, सोमबार

 काठमाडौँ । भारतीय दूतावासकै अगाडि भारत विरोधी नाराजुलुस भएको छ । संविधानको धारा ३७० खारेज गरी काश्मिरी जनताको आत्मनिर्णयको अधिकार भारतले खोसेको विरोधमा नाराजुलुस भएको हो । राष्ट्रिय &nbs...

ehulaki
शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटियो
 भदौ २, २०७६, सोमबार

काठमाडौं । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । सीसीटीभीको सहायताले पत्रकार पुडासैनीले डोरी किनेको पसल  पत्ता लागेको हो । नारायणगढ बसपार्कमा रहेको एक पसलबाट प...

ehulaki
शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट आयो
 भदौ २, २०७६, सोमबार

काठमाडौँ । चितवनमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट तयार भएको छ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले तयार पारेको उक्त रिर्पोट जिल्ला प्रहरी कार्यालय चितवन ...

ehulaki
हेर्नुहाेस आजको सुनचाँदीको मूल्य
 भदौ २, २०७६, सोमबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य आइतबारकै कायम भएको छ । आइतबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाला सुन सोमबार पनि ७१ हजारमै कारोबार भईरहेको महासंघले जनाएको ...

ehulaki
चितवन बाहिरबाट आएका रवि लामिछानेका समर्थकलाई फर्काइदिने प्रहरीको चेतावनी
 भदौ २, २०७६, सोमबार

काठमाडाैं । रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले चितवन भरतपुरका केही  स्थानमा निषेधाज्ञा जारी भएकाे छ । जिल्ला प्रशासन कार्...

ehulaki
'ड्युटीमा रहेका प्रहरीलाई मुक्का हान्ने पारसलाई तुरुन्त गिरफ्तार गरियोस्'
 भदौ २, २०७६, सोमबार

काठमाडौं । सत्तारुढ नेकपाका एक प्रभावशाली युवा नेता सुरेन्द्र बस्नेतले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहीमाथि कारबाहीको माग गरेका छन् । अधिवक्तासमेत रहेका नेकपा बस्नेतले पार...

ehulaki
पूर्वयुवराज पारसलाई कार्वाही गर्न सक्ला प्रहरीले ?
 भदौ २, २०७६, सोमबार

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहका पुत्र पारस शाहले आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) माथि दुर्व्यवहार गरेका छन् । शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातप...

ehulaki
आजदेखि आइकाओ हवाई महानिर्देशकको सम्मेलन
 भदौ २, २०७६, सोमबार

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदै छ ।  सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहन...