अपडेट
ehulaki
जिल्लाका ११ उद्योग कारवाहीमा
 भदौ ४, २०७६, बुधबार

काठमाण्डाै । पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगरेकाे पाइएकाेले कारवाही गरिएको हाे । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्र...

ehulaki
कर्मचारीको तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा
 भदौ ४, २०७६, बुधबार

नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ।  ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबा...

ehulaki
भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा
 भदौ ४, २०७६, बुधबार

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। उनले आजबाट शुरु हुने नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागिता जनाउनेछन्। ...

ehulaki
झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द
 भदौ ४, २०७६, बुधबार

काठमाण्डाै । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि...

ehulaki
नेपाली सेनामा जागिर खुल्यो
 भदौ ४, २०७६, बुधबार

काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो। विभागको माग ...

ehulaki
भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौँ आउँदै, के के छन कार्यक्रम ?
 भदौ ४, २०७६, बुधबार

काठमाडौँ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत...

ehulaki
आज २०७६ भाद्र ४ गते बुधबारकाे पञ्चाङ्ग एवं राशीफल
 भदौ ४, २०७६, बुधबार

आजको पञ्चाङ्ग मिति २०७६ भाद्र ४ गते (२१ अगस्त २०१९) कृष्ण पक्ष्य षष्ठी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, बुधबार, अश्विनी नक्षेत्र, गण्ड योग, गर करण, शुभ योगा,  सिंह राशी श्री सूर्य, बृश्चि...

ehulaki
मन्त्रिपरिषद् निर्णयः एकैपटक १६ जना सचिवको सरुवा
 भदौ ३, २०७६, मंगलबार

काठमाडौं । सरकारले एकैपटक १६ जना सचिवको सरुवा गरेको छ, भने ४ जना सहसचिवलाई सचिवमा बढुवाको निर्णय गरेको छ।  सोमबारको मन्त्रिपरिषद्को बैठकले सरुवा र बढुवाको निर्णय गरेको हो। बैठकले सिँचाई मन्त्रालयक...

ehulaki
रवि लामिछाने छुटेपछि लगाउने भनेर किनेका माला काम नलाग्ने भए
 भदौ ३, २०७६, मंगलबार

काठमाडौं । रवि लामिछानेका समर्थकले उनी छुटेपछि लगाउने भनेर किनेका माला काम नलाग्ने भएका छन । चितवन जिल्ला अदालतले माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामि...

ehulaki
समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान
 भदौ ३, २०७६, मंगलबार

काठमाडौं । समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन् । गएको असार ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै आत्महत्या गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला ता...