Latest

img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

डोल्पाको काइके गाउँपालिका–२ शहरतारा की ३२ वर्षीया  पासाङ रोकायलाई शुक्रबार सुत्केरी बेथा लागेर बच्चा जन्मिन नसकेपछि शनिबार दिउँसो सदरमुकाम दुनैबाट नेपाली सेनाको हेलिकप्टरमा क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै । तस्बिर ...

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

केजीएफ को दोस्रो भागको लागि शुभचिन्तकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन् । ट्वीटरमा फिल्मको पहिलो लुकसको रिलीज मिति ट्रेन्डिङमा छ। यसबाट अनुमान लगाउन सकिन्छ कि केजीएफ अध्याय २ का लागि शुभचिन्तकहरू कति उत्साहित छन् । आधिकारिक घ...

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

शुक्रबार राति एक व्यक्तिले आफ्नी श्रीमती र चार निर्दोष बच्चाहरूलाई धारिलो हतियारले आक्रमण गरेका छन् । आक्रमणमा श्रीमती र चार निर्दोष बच्चाहरू गम्भीर घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेलाई प्राथमिक उपचारपछि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

खुसी हुन सँगै बस्ने कुरा अब पुरानो भयाे । एउटा अध्ययनबाट पत्ता लागेकाे छ कि जुन जोडी कामको सिलसिलामा एक अर्काबाट टाढा रहन्छन् तिनीहरू एक अर्कालाई बढी माया गर्छन् । र तिनीहरू बीच सधैं नजिकको सम्बन्ध हुन्छ। धेरै दिन पछि एक अर्क...

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीसँग जोडिएको नोयडामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । उक्त परिवार गत सेप्टेम्बरमा मात्र काठमाडौंबाट दिल्ली सिफ्ट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  शुक्रबार बिहान साढे ११ बजे यु...

img

खराब माैसमले गर्दा पिपिएल भाेलिबाट, उद्घाटनमा पोखरा र काठमाडौँ भिड्दै

पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ । आजदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम र...

img

जब अस्पतालले नै बेच्याे १० हजारमा नवजात शिशुलाई...

एक नर्सिङ होमबाट भर्खरको नवजात शिशुलाई १० हजार रुपैयाँमा बेचेकाे घटना प्रकाशमा आएको छ। पुलिसले मुद्दा दर्ता गरी नर्सिङ होमका प्राविधिक र बच्चा किन्ने दम्पतीलाई पक्राउ गरेको छ। बच्चालाई चाइल्डलाइनमा हस्तान्तरण गरिएको छ। पश्चिम बंगाल ब...

img

धुनषा विस्फोट : २ जना पक्राउ

काठमाडौं । धनुषामा भएको गयराति भएको विस्फोटको आशंकामा प्रहरीले एक २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका स्थानीय एक जना स्थानीय विप्लव नेकपामा आवद्ध रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने खुलाइएको छैन् । उनीहरुलाई...

img

आकाशमा १५० ड्रोनको प्रस्तुति कसरी गरियो र को को स‌ंम्लग्न थिए?(भिडियाे)

१३ औँ दक्षिण एशियाली खेलकुदको समापनमा आकाशमा जब १५० ड्रोनको प्रस्तुति गरियो, धेरै नेपाली चकित भए! किनभने यस्तो किसिमको प्रस्तुति नेपालको लागि नौलो हो। चिनिँया प्रविधि मार्फत गरिएको उक्त प्रस्तुतिमा नेपालको मौलिकता झल्किने विभिन्...

img

भारतीय आन्दोलन: प्रदर्शनकारीमाथि फायरिङ(भिडियो),उत्तरपूर्वी क्षेत्रमा नजान नेपालीलाई आग्रह

नयाँ दिल्ली । भारतमा सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक विरुद्ध भइरहेको आन्दोलन हिसांत्सक बनेको  छ ।  सदनबाट नागरिकमाथि विभेद गर्ने खालको कानुनन पास भएको भन्दै असामका, गुवाहाटी लगायतका क्षेत्रमा चर्किएको आन्द...

img

सिन्धुपाल्चोकमा हिमपातः जनजीवन प्रभावित

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो । ...

img

शिक्षालाई सीप,सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्ने दाबी : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेय...

img

धनुषा बम विस्फोट : इन्सपेक्टरको मृत्यु भएपछि एसपीको भावुक स्टाटस

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा गएराति भएको बम बिस्फोटमा नेपाल प्रहरीका इन्सपेक्टर अमिरकुमार दाहाल सहित तीन जनाको मृत्यु भएको छ। मध्यराति ढोकामा रहेको बस्तु बिस्फोट हुँदा क्षिरेश्वरनाथ नगरपालिका ५ म...

img

एक यस्ताे ठाउँ जहाँ जसले जे भेट्टायाे त्याे उसकै, 'हीरासमेत'

विश्वभरि यस्ता थुप्रै हीरा खानीहरू छन् । जहाँ बाट सयौं हीरा निकालेका छन् जसका कारण कैयाैँ हीरा कम्पनीहरू धेरै धनी भएका छन्। तपाई चकित हुनुहुनेछ कि विश्वमा एउटा यस्तो हीरा खानी छ, जहाँ कुनै पनि साधारण व्यक्तिले हिरा खोज्न सक्छ। यहा...

img

चितवनमा बस पल्टिँदा..

भरतपुर । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नंको बस राप्ती नगरपालिका–६ ह...

img

तनावमुक्त रहन यी कुराहरूलाई राख्नुहाेस् ध्यानमा

मानिसहरू दैनिक जीवनमा एति धेरै व्यस्त छन् कि उनीहरू आफ्नो स्वास्थ्यलाई समेत वेवास्ता गर्दैछन् । काम गर्ने व्यक्तिको जीवनमा तनाव यस्तो गम्भीर समस्या भएको छ कि यसले कम हुने नाम नै लिइरहेको छैन । मानिसहरू तनावलाई कम गर्नकालागि काउन्सिलिंङ...

img

विश्वकै रहस्यपूर्ण पुस्तक,आजसम्म कसैले पढ्न सकेका छैनन्

यो संसार रहस्यले भरिएको छ। मानिसहरूले केहि रहस्यहरू सुल्झाउन सफल भएका छन् । तर आज पनि संसारमा यस्ता धेरै रहस्यहरू छन्, जुन समाधान गर्न लगभग असम्भव छन् । त्यस्तै एउटा रहस्य २४० पृष्ठको पुस्तक हो । भनिन्छ कि यो पुस्तक आजसम्म कसैले प...

img

पृथ्वीको सबैभन्दा अग्लो स्थान सगरमाथा हो भने सबैभन्दा गहिरो स्थान कुन होला?

पृथ्वीको जमिनमा सबैभन्दा गहिरो स्थान पूर्वी एन्टार्कटिका डेनम्यान हिमनदीको मुनि भएको पत्ता लागेको छ। हिउँ भरिएको सो खोच समुद्र सतहभन्दा ३.५ किलोमिटर (११,५०० फिट) गहिरो छ। समुद्रमुनि रहेका स्थानमात्रै त्यो भन्दा गहिरा छन्। सो तथ्य ए...

img

बस र भ्यान ठोक्किँदा आगलागी, १३ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ।  बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा सो दुर्घटना भ...

img

काठमाडौँमा हिमपात,ढाकिदै चन्द्रागिरी

काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षासहित हिमपात भएको छ। काठमाडौँको चन्द्रागिरीलगायतका स्थानमा हिमपात भएको हो।  आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुनुका साथै पहाडी तथ...