भर्खरै
ehulaki
भ्रष्टाचारको खतरनाक जालोः छानबिनको दायरा सानाहरूमै सीमित हुँदा आत्महत्या गर्ने बढे
 साउन २९, २०७६, बुधबार

काठमाडौं । भ्रष्टाचारसम्बन्धी छानबिनको दायरा सानाहरूमै सीमित हुँदा ठूलाहरू मुक्त हुने अनि साना माछाहरूले चाहिं आत्महत्या गर्ने श्रृंखला शुरु भएको छ । आत्महत्या समस्याको समाधान होइन । आरोप लाग्नसक्छ तर, आरोप...

ehulaki
समाज परिवर्तनका सन्देश दिँदै तीजका गीत
 साउन २९, २०७६, बुधबार

बाँके । तीज आउन अब अझै दुई हप्ता बाँकी छ । यहाँका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन शुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक ठाउँमा भेला भएर तीजका गीतसँगै नाच्ने गर्...

ehulaki
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट
 साउन २९, २०७६, बुधबार

काठमाडौं । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्...

ehulaki
खसी बिक्री गरेरै नरमायाले कमाईन् ३ करोड
 साउन २९, २०७६, बुधबार

काठमाडौं । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।  गत वर्ष  आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उहाँले त्यही रकमले अहिले ...

ehulaki
भाडामा बस्नेबाट घरबेटी महिला बलात्कृत
 साउन २९, २०७६, बुधबार

काठमाडौँ ।  काभ्रे जिल्लाको पाँचखाल पाँचखाल नगरपालिका –४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बलात्कार गरेका छन् । ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति...

ehulaki
म्याग्दीका २ हजार १५० घरधुरी बाढी पहिरोको जोखिममा
 साउन २९, २०७६, बुधबार

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७ । ०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रा...

ehulaki
प्लस २ पढ्न करिश्मा मानन्धर र शान्ता चौधरी कलेज भर्ना
 साउन २९, २०७६, बुधबार

काठमाडौ । यसैबर्ष एसईई पास गरेका नायिका करिश्मा मानन्धर र नेतृ शान्ता चौधरी उच्च शिक्षाका लागि कलेज भर्ना भएका छन् ।  अभिनेत्री मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी हुन भने, चौधरी...

ehulaki
प्रहरी कार्यलयमै घुस दिन गएपछि उपेन्द्र प्रसाद यादव पक्राउ
 साउन २९, २०७६, बुधबार

काठमाडौं । प्रहरी कार्यलयमै गई प्रहरीलाई घुस दिने क्रममा प्रहरीबाटै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् । बाराको...

ehulaki
पाकिस्तानी प्रधानमन्त्री खान काश्मिर भ्रमणमा
 साउन २९, २०७६, बुधबार

मुजफराबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु...

ehulaki
सहमति नजुट्दा नेकपाको सचिवालय बैठक फेरि सर्यो
 साउन २९, २०७६, बुधबार

काठमाडौं । स्कुल विभागको नेतृत्व लगायतका विवादित बिषयमा सहमति जुट्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सचिवालय बैठकअगाडी अध्यक्षद्वय केपी ...

ehulaki
पानिस्तानको ७३ औ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइयो
 साउन २९, २०७६, बुधबार

काठमाडौं । पाकिस्तानले आफ्नो ७३ औ स्वतन्त्रता दिवस आज मनाईरहेको छ । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो । ...

ehulaki
प्रदेश २ मा भोलि सार्वजनिक बिदा
 साउन २९, २०७६, बुधबार

काठमाडों । प्रदेश नं २ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जनै पूर्णीका तथा रक्षा बन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्यण गरेको हो । 

ehulaki
नेकपाको सचिवालय बैठक बस्दै
 साउन २९, २०७६, बुधबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक बस्दै छ ।  दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्कलिङ विभागको नेतृत्व लगायतका बिषयमा छलफल हुने छ । यसअघि मंगलबार...

ehulaki
चर्चित ज्योतिषले रवी लामिछानेका दिन खराब भन्दै लेखे स्टाटस !
 साउन २९, २०७६, बुधबार

काठमाडौँ । आफ्नै पूर्व सहकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएका सञ्चारकर्मी रवी लामिछाने पछिल्लो समय विवादमा छन् । निर्मला हत्या प्रकरणमा निलम्बित डिएसपी अंगुर जिसीको पक्षमा माहोल खडा गर्...

ehulaki
घट्यो सुनको भाउ, हेर्नुहोस कतिमा हुँदैछ कारोबार
 साउन २९, २०७६, बुधबार

काठमाडौँ । साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । यस दिन सुन तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । छापावाल सुनको मूल्य गत मंगलबार तोल...

ehulaki
घर पछाडि लगी श्रीमतीको घाँटी थिचेर हत्या
 साउन २९, २०७६, बुधबार

काठमाडौँ ।  सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङ्गलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बता...

ehulaki
भोलि जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय
 साउन २९, २०७६, बुधबार

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले साउन ३० गते भोलि रक्षा बन्धन र जनैपूणिर्मा परेकाले...

ehulaki
वैतडीमा मदिरा निषेधित वडा घोषणा
 साउन २९, २०७६, बुधबार

काठमाण्डाैँ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहा...

ehulaki
रवि लामिछानेले केटी प्रयोग गरेपछि पुडासैनी आत्महत्या गर्न वाध्य भएको खुलासा
 साउन २९, २०७६, बुधबार

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ। मृतकको परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको द...

ehulaki
ट्रकको ठक्करले पुल भास्सियो : पूर्व पश्चिम राजामार्ग अबरुद्द
 साउन २९, २०७६, बुधबार

नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्ँकदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राज...

ehulaki
प्रधानमन्त्री स्वदेश फर्केलगत्तै भेटघाट तीव्र
 साउन २९, २०७६, बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। य...