Latest

img

डिभी परेर वडाध्यक्ष अमेरिका गएपछि...

काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन ...

img

राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई

काठमाडौा । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले...

img

फेरी बढ्याे सुनकाे मुल्य, कति पुग्याे हेर्नुहाेस् ।

काठमाडौँ । आज बिहीबार सुनको मूल्य बढेको छ। आज छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाला सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। ...

img

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै हुनुहुन्छ । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसील...

img

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

काठाडौँ । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विधुतको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा द...

img

कीर्तिपुरमा बेवारिसे शव फेला

काठमाडौँ । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो । ...

img

युनेस्को महासभामा शिक्षामन्त्री

काठमाडाैँ । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहनुभएको छ । (युनेस्...

img

सामा चकेवा पर्व - पूजाआजा गर्दै चौधरी समुदाय (फोटोफिचर)

काठमाडाैँ । सामा चकेवा पर्वका अवसरमा बुधबार माइतीघर मण्डलामा विशेष पूजाआजा गर्दै चौधरी समुदाय । तस्वीर : रत्न श्रेष्ठ  

img

समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समाप...

img

बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुम...

img

गुरुवागाउँ मेला: भेडा जुधाएर बहादुरी

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा ज...

img

बंगलादेशका राष्ट्रपति हमिद र देउवाबीच भेटवार्ता

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएक...

img

सीमा मिचिएको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

काठमाडौँ । राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् । विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अङ्क...

img

उपनिर्वाचनः राउतको पार्टीबाट उम्मेदवारी

काठमाडौँ । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा. सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिनुभएको छ । गाउँपालिकाको अध्यक्ष पदमा डा. सिके राउत ...

img

उपनिर्वाचनमा ‘विप्लव’ नेतृत्व नेकपाको स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आसन्न उपचुनावमा उम्मेदवारी दिएको छ । १४ मंसिमा हुने उपनिर्वाचनमा ‘विप्लव’ नेकपाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको हो । वडाध्यक्षक...

img

"बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ"

काठमाडौँ । नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र  व्यापारव्यवसायमा  अघि बढाउन...

img

रुपामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ । पोखरा भ्रमणका क्रममा रुपाकोट...

img

दाइले गरे १० वर्षीया बहिनीको बलात्कार, गर्भवती भएपछि खुल्यो रहस्य

एजेन्सी । पेटको समस्या लिएर अस्पताल गएकी १० वर्षीय बालिका ८ महिनाकी गर्भवती भएको खुलासा भएको छ। बालिका गर्भवती भएको थाहा पाएपछि चिकित्सकले प्रहरीलाई सुचना गराएका थिए। छानविनका क्रममा बालिकाको बलात्कार आफ्नै दाजुले गरेको पाइएक...

img

काबुलमा विस्फोट ७ जनाको मृत्यु, ७ जना घाइते

 काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा अन्य सात जना सख्त घाइत...