Latest

img

दाङमा अत्याधुनिक हतियार छोडेर भाग्यो विप्लव समूह

काठमाडौँ । प्रहरीले दाङमा अत्याधुनिक हतियार फेला पारेको छ। बेवारिसे अवस्थामा फेला पारेका हतियार तथा गोली गठ्ठा नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्ताले छोडेर भागेको प्रहरीले जनाएको छ । दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न...

img

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । दुबईमा उहाँले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट ...

img

पर्वतमा उत्पादित मकैको सातु युरोप र अमेरिकामा

काठमाडौँ । पोषिलो खानेकुरा भए पनि आजकल गाउँघरमा मकैलगायतका अन्न पिसेर बनाइने सातु बनाउने चलन हराई सक्यो । विभिन्न अन्न भुटेर तयार पारिने त्यही पीठो (सातु) अहिले युरोप र अमेरिकामा लोकप्रिय बनेको छ । पर्वतको फलेवास नगरपालिक...

img

"नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय"

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गर्नुभएको छ । इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेक...

img

ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’

वालिङ । खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् । खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासील...

img

साग खेलकूद सफल पार्न सरकार कटिबद्ध छः मन्त्री विश्वकर्मा

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको प्रतिष्ठानसँग जोडिएको १३औँ साग खेलकूद प्रतियोगिता भव्य र सभ्यरूपमा सफल पार्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ । आगामी मङ्सिर १५ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको ...

img

हात्तीको आक्रमणबाट दुईको मृत्यु

चितवन । माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरा...

img

सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको...

img

वार्ताका माध्यमबाट सीमा विवाद हल गर्नुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । नेपाल प्रेस ...

img

घर भत्काउने क्रममा पर्खालले किचेर एकको मृत्यु

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध...

img

आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ हेर्नुहोस् ?

काठमाडौँ । आज शनिबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । त्यस्तै आज साउदी रियाल एकको खरिदद...

img

संस्कृत भाषा साहित्य र ज्ञानको खानीः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताउनु भएको छ । महोत्तरीको  मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा ...

img

आलमलाई मध्यरातीमा काठमाडौं ल्याइयो

काठमाडौं । मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै  उनलाई काठमाडौं ल्याइएको हो । अहिले आलमलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । १२ वर्षअघ...

img

विप्लवद्वारा सरकारमा सामेल पार्टीहरुमाथि प्रतिबन्धको घोषणा, चुनावी कार्यक्रममा सहभागी नबन्न जनतालाई आग्रह

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सरकार र सत्तामा सामेल पार्टीहरुका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै स...

img

सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा शैक्षिक क्यालेन्डर

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक विद्यालयमा वार्षिक क्यालेन्डर लागू गरेपछि शैक्षिक नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ । शिक्षा सेवाका कर्मचारीको पदस्थापनसँगै अधिकांश पालिकाले शिक्षक, अभिभावको ...

img

शे–फोक्सुण्डोबाट गर्भवतीको हेलिकोप्टरबाट उद्धार

जाजरकोट । सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उहाँको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्...

img

थप उपचारका लागि प्रधानमन्त्री ओली ग्राण्डी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल जान थाल्नु भएको छ । कार्तिक १२ र १३ गते मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि उहाँ अस्पताल जान थाल्नुभएको हो । प्रधानमन्त्री ओलीलाई मिर्गौलाम...

img

मोटरसाइकल दुर्घटनामा परी गौतमको मृत्यु

काठमाडौँ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगरबाट ठिम...

img

अझैं बुझाएनन् ७२९ उम्मेदवारले निर्वाचन खर्च विवरण

नेपालगञ्ज । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मङ्सिर १४ गते उपनि...

img

तेल ट्याङ्कर दुर्घटनामा परी २ को ज्यान गयो

बनेपा । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्या...