Latest

img

चारदिने औपाचारिक भ्रमण पूरा गरी बङ्गलादेशका राष्ट्रपति स्वदेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति ह...

img

महरा काण्ड बाहिर ल्याउने पत्रकारलाई पुरस्कार

काठमाडौं । तत्कालिन सभामुख कृष्ण बहादुर महराको काण्ड बाहिर ल्याउँने पत्रकार अजयबाबु शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ ह...

img

व्यवसायी रुपज्योती रिहा

काठमाडौं । उद्योगी तथा व्यवसायी रुपज्योती हाजिर जमानीमा महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट रिहा हुनु भएको छ । जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी रूप ज्योति हिरासतमुक्त हुनु भएको हो । ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गर...

img

अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

सिन्ह्वा । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । &ldquo...

img

हरेक दिन विमानस्थल पुग्नुहुन्छ पर्यटनमन्त्री

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गरा...

img

छोटी भन्सार स्तरोन्नतिका लागि पहल

भीमदत्तनगर । कञ्चनपुरकै पुरानो बेलौरी छोटी भन्सार कार्यालय स्तरोन्नति गरी मूल भन्सार बनाउन माथिल्ला निकायमा पहल भइरहेको छ । विसं २०२० मा स्थापना गरिएको जिल्लाको दक्षिण क्षेत्रमा रहेको उक्त छोटी भन्सार कार्यालय सहयोगीका भरमा चलेको ...

img

२६ केजी गाँजासहित ५० वर्षीय तामाङ पक्राउ

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट  खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाक...

img

डोटीमा टेलिकमको फोरजी सेवा सञ्चालनमा

डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावस...

img

उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार

काठमाडौँ । विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा कोहलपुर नगरपालिका–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडावासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सु...

img

आलमको मुद्धामा थुनछेक बहस सकियो, आजै फैसला हुने

काठमाडौं । रौतहटको राजपुरमा जिउँदै मान्छेलाई ईटाभट्टामा हालेर मारेको अभियोग लागेका काँग्रेस सांसद मोहम्मद अफ्ताव आलमको मुद्धामा आज फैसला हुने भएका छ । आलमविरुद्धको थुनछेक बहस सकिएकोले आजै आदेश हुने बताइएको छ। वादी तर्फबाट ...

img

नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान

काठमाडौँ । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करीब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको ...

img

महसुल उठाउन लाइन काट्दै प्राधिकरण

खोटाङ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको हो । ...

img

१३औँ साग भव्य बनाउने तयारी

काठमाडौँ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दु...

img

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चाल...

img

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल...

img

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

बागलुङ । ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै...

img

राजनीतिक आडमा ‘अपराधकर्म’

काठमाडौँ । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स) र न...

img

सीमा सुरक्षाका लागि नेपाली सेनामा अलग्गै संरचना

काठमाडौँ । नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न एउटा निर्देशनालयले कार्य प्रारम्भ गरेको जनाएको छ। गत वर्षको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशना...

img

प्रहरी जवानले आफ्नो चेक आफै कीर्ते गरेपछि....

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवे...

img

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । ...