Latest

img

सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज

बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । सडकको किनारमा...

img

बङ्गलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौँको चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनी...

img

प्रधानमन्त्रीको सचिवालयबाट ६ जना पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत १३ जनामध्ये ६ जनालाई मात्रै हटाइएको छ । प्रधानमन्त्रीले सविचालयका सबैको राजीनामा मागेपनि ६ जनाको मात्रै राजीनामा स्वीकृत भएको छ । ६ जनालाई मंसिर १ गतेबाट लागूहुने गरि...

img

सिकलसेल एनिमियाले थला परेका थारु समुदाय

काठमाडौँ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लामो समयदेखि  सिकलसेल एनिमिया रोगले पीडित हुनुहुन्छ । हाडजोर्नीमा कडा खालको दुखाइ हुँदा घरको कुनै पनि काम गर्न नसकिने पीडा सुनाउँदै ...

img

उपनिर्वाचनः त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजि ?

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र...

img

१२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन

काठमाडौँ । पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा वि...

img

आवासीय भवनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

चीन । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्...

img

अतिक्रमित भूमिबाट भारतलाई फिर्ता हुन साहित्यकारको माग

काठमाडौँ । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् । मानवअधिकार तथा शान्ति समाजक...

img

नागरिकता कसुरका आरोपी ३ लाख धरौटीमा रिहा

काठमाडौँ । झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् । स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६...

img

भारतबाट चोरी गरेर ल्याएको स्कर्पियो कार सहित २ जना पक्राउ

काठमाडौँ । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको ...

img

हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास

पोखरा । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले प...

img

विप्वल समूहका इञ्चार्ज ओली पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट ...

img

आज त्रिभुवन विमास्थल बन्द हुने

काठमाडौं । आज अपराह्न चार बजे आधा घण्टा त्रिभुवन विमास्थल बन्द हुने भएको छ । आज शुक्रबार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएएको छ । बंगलादेशक...

img

पर्यटकीयस्थलका रूपमा बढैयातालको विस्तार गरिँदै

काठमाडौँ । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ ...

img

१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले ...

img

किशोरी बलात्कार गरेकाे अभियोगमा विनाेदलाई ७ वर्षको जेल सजाय

कामठाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ ।...

img

१४ वर्षीया किशोरी भगाएर विवाह गर्ने गिरी पक्राउ

काठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इ...

img

नेविसङ्घद्वारा बाजुरा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्...

img

घट्याे आज सुनको मुल्य,  हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ। आज छापावाला सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएक...