Latest

img

आज पाटन र चन्द्रागिरी घुमेर स्वदेश फर्किदै बंगलादेशका राष्ट्रपति

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (शुक्रबार) स्वदेश फर्किने कार्यक्रम छ । स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले पाटनको दरबार स्क्वायर क्षेत्र र चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम रहेक...

img

इन्डोनेसियामा ७.१ रेक्टरको भूकम्प गयो

काठमाडौं । इन्डोनेसियामा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान मालुकु ७ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिट...

img

एउटै नगरपालिकाले गर्याे १६ लाख ६१ हजार राजश्व सङ्कलन

काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बता...

img

पत्रकार शर्माको अल्पायुमै निधन, महासंघद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा २३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ । बोनम्यारोम...

img

विश्वकै महंगो घडी, जसको मूल्य साढे ३ अर्ब ५५ करोड रुपैयाँ

काठमाडौँ । एउटा घडीको मूल्य कति पर्ला ? सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हा...

img

बेलायती राजकुमार चाल्र्सको ७१औँ जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

एएनआई । बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाउनु भएको हो । जन्मोत्सव...

img

विकासका लागि  सहयात्राको आवश्यकताः महासचिव पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताउनुभएको छ । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उहाँल...

img

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य

काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच  ओभ...

img

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

काठमाडौँ । आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा र...

img

भारतीय नागरिकको करछलीका लागि नेपालीको नाममा सम्पत्ति, यसरी पत्ता लाग्याे

काठमाडौँ । नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५...

img

इजिप्टका राष्ट्रपति सिसी युएई भ्रमणमा

सिन्ह्वा । इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आउनु भएको छ । पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र साझा चासोका बारेमा छलफल गर्ने...

img

सामाजिक सुरक्षामा सहभागी हुने महासङ्घको पुनः प्रतिबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार...

img

"सीमा विवाद समाधानका लागि प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ"

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिनुभएको छ । नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेक...

img

७५ मुद्दाका प्रतिवादी बालक

बाँके । जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ । चोरी, लागुऔषध कारोबार र बलात्कारको अ...

img

यौनहिंसासम्बन्धी १ करोड १६ लाख सामग्री हटायो फेसबुकले

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ ला...

img

सबै मन्त्री हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने प्रमको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएको सत्तारुढ दल (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले बतउनुभएको छ । एक टेलिभिजनलाई अन्र्तवार्ता दिने क्रममा छिट्टै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुन...

img

भारतीय नक्साकाण्डलाई अन्तराष्ट्रियकरण गर्नुको विकल्प छैन: महासंघ

काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतले नेपालको भूभाग आफ्नो नक्सामा देखाएको बिषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएको छ । लामो समयदेखि कालापानीमा भारतीय सेनाको क्याम्प खडा गरिँदा समेत नेपालको परराष्ट्रमन्त्रालय मौन र...

img

बस र टेम्पो ठोक्किँदा राजस्थानमा ७ को मृत्यु, १२ घाइते

एएनआई । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।   यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातु...

img

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

काठमाडौँ । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्रायः नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्...

img

काबुलको विस्फोटमा परी मृत्यु हुने सङ्ख्या १२ पुग्यो

सिन्हवा । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ । यस आक्रमणमा मारिनेहरुमा  तीन जना बालबालिका रहेका जनाइएको छ । स्थानीय समयानुसार बुधब...