कृषि

img

गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी

  खलङ्गा,  स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अव अन्तिम चरणमा पुगेको प्रधान...

img

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

  काभ्रेपलाञ्चोक,  पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ ।  वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको क...

img

गाउँमै भविष्य खोज्दै युवा

  घोडाघोडी,  गाउँघरमा रोजगारीको सम्भावना नदेखेका युवा भारतलगायत तेस्रो मुलुक पलायन भइरहेका खबर आइरहँदा कैलालीको घोडाघोडी नगरपालिका–८ का एक युवा भने गाउँमै आफ्नो भविष्य खोज्दै सङ्घर्ष गरिरहेका छन् ।  ...

img

चितवनमा बर्डफ्लु छैन

 भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको ...

img

गोरखामा कृषिबाटै समृद्धिको आधार तयार भयो : नारायण काजी श्रेष्ठ

काठमाडौं, गोरखा जिल्लाका कृषिविज्ञहरुले कृषि उत्पादनमा लागत कम गर्नुपर्ने बताएका छन् ।  कृषिमा आत्मानिर्भर बनाउन काठमाडौंमा गोरखाका स्थानीय जनताले कृषिविद्हरुको आज भेला गरेका छन् । पूर्व-उपप्रधानमन्त्री नरायणकाजी श्रेष्ठ &lsqu...

img

गाउँपालिकाबाट किसानले पाए हाते ट्र्याक्टर, गाउँगाउँमा कृषिप्रविधि

  गोरखा, शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले जा...

img

कृषि बजेट खर्चको कार्यान्वयन शून्य

  –पेमा लामा  बनेपा, कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चमध्ये अहिलेसम्ममा विकास बजेटको कुनै पनि काम अगाडि बढेको पाइएको छैन ।  किसानका लागि प्राङ्गारिक ख...

img

रुखोपाखोमा पूर्वमन्त्रीको ड्रागन खेती

  लमही, तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन् । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्...

img

तीन नाकामा बर्ड–फ्लू चेक प्वाइन्ट

  काभ्रेपलाञ्चोक, राजधानी काठमाडौँलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्ड–फ्लू संक्रमण देखिएपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीनवटा नाकामा ‘चेक प्वाइन्ट’ राख्ने निर्णय गरेको छ ।&nb...

img

बारी बारीमा केरा !

 जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले...

img

‘कृषि र पर्यटनबाट समृद्धि सम्भव’

  दमौली, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कृषि र पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ ।  मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणाका लागि तनहुँको भिमाद नगरपालिका–९ पाथर्द...

img

कुखुरापालनमा शहरीकरणको प्रभाव

रत्ननगर, चितवनमा बढ्दै गइरहेको शहरीकरणको प्रभाव यहाँको कुखुरापालन क्षेत्रमा पनि देखिएको छ ।  ह्याचरी, कुखुराको फर्म तथा दाना उद्योग भएको जग्गाको मूल्य उच्चतम वृद्धि भएपछि यहाँको ग्रामीण भेग तथा अन्य जिल्लामा पोल्टी खुल्...

img

घाटा छैन च्याउ खेतीमा

  लमही, पछिल्लो समय दाङमा च्याउखेती स्वरोजगारको माध्यम बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित हेमन्तपुरमा सञ्चालन भइरहेको च्याउ खेतीबाट २५ किसान स्वरोजगार बनेका छन् ।  नेपाल सरकार कृषि मन्त्रालय, सा...

img

मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

 छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध ...

img

'बैंकमार्फत् कृषकलाई अनुदान, ‘सोयल हेल्थ कार्ड’का आधारमा चाहेजति मल'

काठमाडौं, सरकारले बैंकमार्फत् कृषकहरुलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ । काठमाडौं, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत् वितरण गर्ने व्यवस्था गर्न...

img

अझै पनि गोरुकै भरमा खेती, आधुनिक प्रविधि किन भित्रिएन ?

  रुकुम (पूर्व), पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबीउसँगै विभिन्न आधुनिक कृषि प्रविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छन् । अहिलेसम्म खेतबारी खनजोतका लागि हल गो...

img

बर्डफ्लुका कारण हजारौं कुखुरा सखाप

 दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकि...

img

गाईमा भ्रुण प्रत्यारोपण, अब अमेरिकी गाई नेपालमा

चितवन, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरि...

img

'कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता'

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।   अध्यक्ष दाहालले मुलुकको समृद्धिको आधारशीलाको ...

img

तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

सिरहा,  तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहँदा यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य भएका हु...