बैंक/वित्त

img

फोटो टाँसेको फाराम कसरी पुग्यो चटपटे व्यापारी कहाँ ? बैङ्कको चरम लापरवाही !

काठमाडौं । सिटिजन बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको छ। व्यक्तिगत विवरण रहेको उक्त फारममा चटपटे राखिएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सेवाग्राहीको निजी विवरण रहेको फ...

img

सहकारीलाई एकीकरण गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमु...

img

एनएमबी लघुवित्तको कार्यक्रम सुर्खेतमा सम्पन्न

सुर्खेत । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सुर्खेतको जहरेमा सम्पन्न भएको छ ।  कार्यक्रममा संस्थाका विभागीय प्रमुख श्री प्रेम प्रसाद सुबेदीले संस्थाका सेवा सुविधाको बारेमा, कर्जा शिक्षाको बारेमा, ...

img

ग्लोबल र जनता बैंकको बैंकिङ कारोबार बन्द

काठमाडौँ । जनता बैंक र ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार ३० घण्टाका लागि पूर्ण रुपमा बन्द हुने भएको छ । दुई बैंक एक आपसमा गाभिने भएपछि संयुक्त कारोबार गर्न डाटा माइग्रट गर्नु पर्ने भएकाले मंसिर १८ गते संध्याकालीन र १९ गते सम्पू...

img

मौज्दात रकम अरुले लगेको न बैंकलाई थाहा हुन्छ न तपाईलाई,त्यसैले जोडिहाल्नुस् एसएमएस सेवा

तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वज...

img

राजधानीका विभिन्न बैंकबाट १९ लाख बढि चोरी

काठमाडौं । राजधानीका विभिन्न बैंकबाट १९ लाख बढि चोरी भएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । प्रहरी ६ जनालाई पक्र...

img

आठौं कर दिवस आज, ९० प्रतिशत जनसंख्या करको दायरा बाहिरै

काठमाडौं । आज आठौं कर दिवस । आन्तरिक राजस्व विभागले देशभर साताव्यापीरूपमा कर सचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउँदै छ । मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशा...

img

सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाको खारेजी

काठमाडौँ । बचत तथा ऋण सहकारी संस्थाले ऋणको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) कार्यान्वयन नगरेको भन्दै सरकारले सहकारी ऐन, २०७४ अनुसार कानूनी कारवाही अगाडि बढाउने भएको छ । सरकारले साउन १९ गतेबाट लागू हुने गरी सन्दर्भ ब्य...

img

माछापुच्छ्रे बैंक, ह्याम्स अस्पताल, सुमेरु अस्पताल र सुमेरु सिटी अस्पतालबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लि. र काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत सञ्चालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा...

img

सनराईज बैंक र महिला चेम्बरबीच ब्यापार साझेदारी सम्झौता

काठमाडौं । सनराइज बैंक र नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बर अफ कमर्सबीच व्यापार साझेदार सम्झौता भएको छ । सम्झौतापश्चात् महिला चेम्बर अफ कमर्समा आवद्ध सम्पूर्ण सदस्यहरूलाई बैंकिङ एकाउन्टिङ सम्बन्धी जानकारी गराउनेछ । सम्झौता पत्...

img

सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न. वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले वि...

img

मुक्तिनाथको आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी...

img

लक्ष्मी बैंक र लक्ष्मी केयर्सको विद्यार्थीहरुलाई सहयोग

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका लागि २४०,००० (दुई लाख चालिस हजार)  रुपैंयाको आर्थिक सहयोग गरेको छ । क्त समुदायिक विद्यालयमा आर्थिक रुपले विपन्न प...

img

अशोक लेलैण्ड र गण्डकी विकास बैंकबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा।लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र आईएमई ...

img

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकाे शाखा सम्मेलन सम्पन्न

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्ट्राट्रेजिक बिजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रमेशकुम...

img

नेपाल बंगलादेश बैंक र तातोपानी भन्सारबीच सरकारी कारोबार सञ्चालन गर्न सम्झौता

काठमाडौं । नेपाल बंगलादेश बैंक र तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय, सिन्धुपाल्चोकबीच सरकारी कारोबार सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौतामा बैकको बाह्रबिसे शाखाअन्तर्गत एक्सटेन्सन काउन्टर खोली सरकारी कारोबारअन्तर्गत सो कार्याल...

img

कुन कुन स्थानीय तहमा बैंक पुगेनन् ? (सूचीसहित)

काठमाडौं । अब मुलुका २१ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । आवश्यक पूर्वाधारको अभावका कारण २१ स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेका हुन् । प्रदेश नम्वर–५ मा भने सबै स्थानीय तहमा बैंकका शा...

img

ग्लोबल आइएमईको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । मंगलबारको साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । त्यस्तै साधा...

img

अशोक लेल्यान्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिएम सुशीलकुमार शर्मा र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ...

img

पर्वत जिल्लाकाे डिमुवा र बिरेठाँटीमा प्रभु बैंकको शाखा

काठमाडौं । प्रभु बैंकले डिमुवा र बिरेठाँटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट पर्वत जिल्लाको मोदी गाउँपालिका–६ स्थित डिमुवामा र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ स्थित विरेठाँटीमा शाखा सञ्चालनमा ल्...