बैंक/वित्त

img

एनआईसी बैंकका ग्राहकलाई ग्लोबल अस्पतालमा छुट

काठमाडौं । ललितपुर ग्वार्काेस्थित ग्लोबल अस्पतालले एनआईसी एशिया बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीको उपचार गराउँदा विभिन्न सुविधामा १५ प्रतिशत छुट दिने भएको छ । बैंकका डिजिटल बिजनेश इन्चार्ज रौनक करवा र ग्लोबल अस्पतालका मानव संशाधन...

img

एनआईसी एशिया र विराटनगर अस्पतालबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल मुनालपथ, विराटनगरबीच बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट दिने सम्झौता भएको छ । बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक...

img

बैंक अफ काठमाडूको सहायक सिईओमा डागा

काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्...

img

शेयर बजारः ओरालो यात्रा कायमै

काठमाडौँ । बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ ।             नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य द...

img

राष्ट्र बैंकको निर्देशन : आर्थिक वृद्धि हुने क्षेत्रमा मात्रै लगानी गर्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि ग...

img

२ प्रतिशत ब्याजमा कर्जा पाउने मौद्रिक नीति आओस् : भवानी राणा

काठमाडौं। उद्योगी व्यवसायीहरुले २ प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन ।  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग–धन्दाका लागि...

img

भोलीदेखि आँधिखोला लघुवित्तको आईपीओ निष्काशन

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोली (असार २२ गते) देखि निष्काशन हुने भएको छ । जसले ४ लाख कित्ता आईपीओ निष्कासन लागेको हो । जसमध्ये ५ हजार कित्ता शेयर कम्पनीका कर्मचारी, २० हजार कित्ता म्युचुअल फन्डलाई ...

img

एनआईसी एशिया बैंकको सर्पोट सेवा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ। एनआईसी एशिया सपोर्ट पेज मार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थ...

img

नक्कली किसानको अन्त्य गर्नुपर्छ : कृषिमन्त्री

लमजुङ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बतनएका छन् । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाल...

img

आठ महीनामै रु १३ करोड राजश्व

भद्रपुर  । कार्यालयले चालु आर्थिक वर्षको आठ महीनामा रु १३ करोड २१ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले गत साउन १ गतेदेखि छुट्टै भन्सार कार्यालयको मान्यता दिएपछि भद्रपुर भन्सार कार्यालयले असोज महीनादेखि मात्र सङ्कलित र...

img

अपचलन भएको २६ करोड फिर्ता गरिने

धम्बोझी । सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबीचको छलफलमा सञ्चालक समित...

img

नेपालको प्रतिव्यक्ति आय ७ प्रतिशत हुने

भीष्मराज ओझा/कृष्णराज गौतम,काठमाडौँ । आर्थिक वर्ष २०७५÷०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार ...

img

अब वीच्याट र अलिपेबाट पैसा तिर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नलिएका विदेशी भुक्तानी सिस्टमबाटबाट कारोबार नगर्न सचेत गराएको छ।  राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै विदेशी भुक्तानी सिस्टमहरु वी च्याट पे, अलि पे जस्ता विदेशी भुक्तानी प्रणालीमार्फत...

img

शेयर बजार नौ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ ।            ...

img

एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ?            साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिन...

img

शेयर बजार: सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ । यस्तै ठूला क...

img

शेयर बजार दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ ।            यस्तै ठूला कम्पनीको श...

img

सहकारी संस्था एकीकरण

बागलुङ । काठेखोला गाउँपालिका–२ भिमापोखराका तीन सहकारी एकापसमा गाभिएका छन् । गुहेँली सञ्चार, सूर्यमुखी कृषि तथा पशु व्यवसायी र सक्षम बचत तथा ऋण सहकारी संस्था एकीकरणपछि एक भएका हुन् । एकीकृत पूँजीको विकास, दोहोरो सदस्य...

img

एउटै धितो विभिन्न सहकारीमा राखेर ऋण लिने यसरी पर्ने भयो फन्दामा

कृष्णराज गौतम एउटै धितोलाई विभिन्न सहकारीमा धरौटी राखेर वित्तीय अनियमितता गरी सर्वसाधारणको रकम ठग्ने कार्यलाई निरुत्साहन गरिने भएको छ ।  त्यसको लागि सहकारीमा सदस्यको निक्षेपमा बढदै गएको जोखिम न्यूनीकरण गरी यसलाई सुरक्ष...

img

चालू आवमा सहकारीले सञ्चालन गर्ने कार्यक्रममा ७० प्रतिशत अनुदान

सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारी संस्था सञ्चालक मात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताएकी छिन् । सहकारी क्षेत्रको प्रवर्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्र...