अपराध

img

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

संजीतकुमार मण्डल,गौशाला । आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएक...

img

माल्टा पठाइदिने भन्दै ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका १२ टेकुबाट शुक्रबार साँझ प्रहरीले प...

img

आमाकैं संलग्नतामा १२ वर्षीया बालिका १५ दिनसम्म बलात्कृत

काठमाडौं । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगह नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीया सीताराम महतो...

img

ललाइफकाइ विवाह गर्छु भन्दै बलात्कार

काठमाडौैं । विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् । असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ का २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् । जिल्ल...

img

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुङ्गा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । ...

img

एक लाख ७५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको पोखरा क...

img

२०० चेलीबेटी बेचबिखनका आरोपी कांग्रेस नेतालाई अदालतको सफाई

काठमाडौं । चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लाग...

img

काभ्रेमा बुहारीले गरिन सासुको हत्या, प्रत्यक्षदर्शी यसो भन्छन् (भिडियो)

काठमाडौं ।  काभ्रेमा घरायसी विवादका कारण एक बृद्धाको हत्या भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–१ देविटारमा बुहारीले हत्या गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।  मंगलबार राति बुहारीको कुटपिटबाट गम्भीर घ...

img

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका श्रीमान सार्वजनिक

काठमाडौं । श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा पक्राउ परेकालाई आज कास्की प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय रमेश नेपाली सहित अन्यलाई पोखरामा पत्रकारसम्मेलनको आयोज...

img

बालाजुमा ब्वायफ्रेण्डको कोठामा युवतीले अर्कै गर्लफ्रेण्ड देखेपछि मत्यु !

काठमाडौं । काठमाडौंको बालाजुमा एक युवती मृत अवस्थामा फेला परेकि छन् । उनले आत्महत्या गरेको बताइएको छ । त्रिपरेश्वरमा बस्दै आएकी १६ बर्षीया जेनी तामाङ १९ वर्षीय प्रेमी भीम मगरको बालाजुस्थित कोठामा मृत फेला परेकी हुन् । असार ३० ...

img

बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

धम्बोझी । अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्...

img

बुहारीले गरीन् सासूको हत्या

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ ।  राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु मा...

img

काठमाडौं महानगरपालिकाका नासु कृष्ण प्रसाद सोती घुससहित पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नायब सुब्बा (नासु) एक लाख सात हजार घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको सामाजिक विकास विभाग बबरमहलस्थित कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नासु कृष्ण प्रसाद सोत...

img

उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाक...

img

१२ वर्षीया बालिका चार बालकबाट बलात्कृत

काठमाडाैं । १२ वर्षीया बालिकालाई चार जना बालकले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी परेको छ । बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामुहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी...

img

हतियार देखाएर विदेशीको नगद लुटियो

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ । उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बन...

img

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध जाहेरी

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उनका अभिभावकले पाँच जनाविरुद्ध जाहेरी दर्ता गराएको छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर...

img

बलात्कार आरोपितलाई छ वर्ष कैद

सप्तरी । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्...

img

बाख्रा चराउन गएकी १० वर्षीया बालिकालाई भैंसी चराउन गएका रामबृक्ष साफीले....

काठमाडौं ।  सिराहामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार पश्चिमवर्ती कल्यणपुरको कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिकालाई सोही ठाउमा भैंसी चराउन गए...

img

डिएसपी हुँ भन्दै ठगी गर्ने लुँईटेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गर्दै हिँड्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेसी नगरपालिका २ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका ७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गर...