अपराध

img

यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात पक्राउ

सुरुङ्गा। यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।            बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालक...

img

आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ

पर्सा। बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसह...

img

महिला बेचबिखनमा तीन जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोग...

img

कोठा खोजिदिन्छ् भन्दै २ सय ५० जनालाई ठग्ने पक्राउ

काठमाडौं । कोठा खोजी दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।   फेसबुकमा ‘रुम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ पेज खोली काठमाडौंका विभिन्न स्थानमा रुम र फ्ल्याट खाली रहेको भन्दै उनले १५ सय देखि ४ हजार सम्...

img

काङ्ग्रेसद्वारा सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाको विरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले चितवनको ...

img

अज्ञात व्यक्तिबाट दम्पतीको हत्या

दार्चुला। महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।     ...

img

लागुऔषध प्रयोगकर्तालाई यसरी खोज्दैछ सरकार

नारायण ढुङ्गाना काठमाडौं । मूलुकमा सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ । सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा न...

img

७ करोड नक्कली भारु सहित ६ जना पक्राउ

काठमाडौं । ७ करोड ६४ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित  ६ जना पक्राउ परेका छन् । कतार एयरलाइन्सको विमान चढेर दोहाबाट काठमाडौँ आएका तीन जना पाकिस्तानी र तीन जना नेपालीलाई  नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको ...

img

सिसी क्यामेरा छोपेर चोरी

सप्तरी । सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज–७ स्थित बजारमा राखिएको सिसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी...

img

सामूहिक हत्याका थप प्रमाण फेला

प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवा...

img

मन्दिर लुट्न हातहतियारसहित नेपाल छिरेका ७ भारतीय पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका–८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्धेश्यका साथ आएका भारत समस्तीपुर ग्राम पञ्चायत सतपुर बस्ने २६ वर्षीय रबि मल्लि समेत ७ जनालाई विभिन्न हातहतियार सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।...

img

अवैध हातहतियारसहित २ सय ४२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन्...

img

कसरी भयो पाँचथरको विभत्स हत्याकाण्ड ? यस्तो छ अहिले सम्मको अनुसंधान रिपोर्ट

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ । अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् । उक्त घटना भएको केही समय...

img

बालिकालाई यौन व्यवसायमा लगाउने होटेल सञ्चालक पक्राउ

कपिलवस्तु । झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्त...

img

टिकटक सेलिब्रेटीको गोली हानी हत्या

नयाँदिल्ली । टिकटकका सेलिब्रिटी एक युवकको हत्या भएको छ । मोहित मोर नामक युवाको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मंगलबार बिहान सवा पाँच बजे उनको हत्या गरिएको अवस्थामा शव भेटिएको ...

img

पाँचथर सामूहिक हत्याकाण्ड: घटनास्थल देखेपछि अधिकारीहरू ‘स्तब्ध’

पाँचथरको आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको हत्या भएको घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान थालेको अधिकारीहरूले बताएका छन्।आरुबोटे गाउँका धनराज शेर्मा र बमबहादुर फियाक सहित दुई परिवारका नौ जना मङ्गलवार बिहानै आफ्ना घरभित्रै मृ...

img

सम्बन्ध विच्छेदको निहुँमा दुई परिवार सखाप

    –रवीन्द्र काफ्ले श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्...

img

बाटो खन्ने क्रममा पहराबाट लडेर मजदुरको मृत्यु

बलेवा । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ ।  बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल...

img

लाखौँ मूल्यको मरिच बरामद

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ बाट प्रहरीले रु २० लाखभन्दा बढीको मरिच बरामद गरेको छ । मटिहानी–७ बस्ने महेशप्रसाद साहको पसलबाट रु २० लाख २५ हजार मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्...

img

हुण्डी कारोबार गर्ने तीन जना पक्राउ

काठमाण्डौं । महानगरीय प्रहरी वृत्त गौशालाले हुण्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चावहिल बस्ने सुनसरी बरहा नगरपालिका–७ का ४० वर्षिय जगत खड्का, ललितपुर हात्तिगौडा बस्ने सोलुखुम्बु मात्य दुधकोशी गाउ...