अर्थ

img

शेयर बजार : चार अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शे...

img

भन्सार विभाग भन्छ : १५१ देशसँग व्यापार, २३ मा नाफा

रमेश लम्साल काठमाडौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटा...

img

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान स...

img

व्यापार घाटा २४ प्रतिशतले वृद्धि

कृष्णराज गौतम,काठमाडौ । उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक व...

img

डेढ करोड महसुल उठ्न बाँकी

घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठ...

img

शेयर बजार : छ अङ्कले बढ्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गने{ सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०...

img

टोर्नाडो पीडितलाई पोर्तुगलबाट सहयोग

लिस्बन, भगवान गिरी । गत चैत महिनामा नेपालका बारापर्सालगायत तराईका जिल्लामा आएको आँधीबेहेरी पीडितलाई पोर्तुगलबाट रु एक लाख चवालीस हजार ७८० आर्थिक सहयोग पठाइएको छ । नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा प्रदेश नं २ मुख्यमन्त्री र...

img

यस्ता छन् आगामी बजेटको प्राथमिकता

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।            आगामी आवको बजेट...

img

नेपाल राष्ट्र बैंकको सुझाव : आन्तरिक उत्पादन वृद्धिमा जोड दिने बजेट ल्याउनू

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट...

img

सिमेन्टमा भारतसँगको निर्भरता

धनगढी । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ ।            यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेक...

img

नापतौल कार्यालयमा रु ६५ लाख राजश्व सङ्कलन

विराटनगर । विराटनगरस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५/७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ । कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र, नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना...

img

उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्

गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएक...

img

आज सुनको भाउ घट्यो

काठमाडौं । आज तोलामा ५९ हजार ३०० मा सुनको कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।   हिजो बुधबारभन्दा तोलामा ३ सयले घटेको हो । यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको छ । सुनच...

img

शेयर बजारमा २२ अङ्कको वृद्धि : डेढ अर्ब माथिको कारोवार

काठमाडौँ।  धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्...

img

नेपालमा कति छन् बेरोजगार ?

काठमाडौँ । मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४-७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख...

img

७७ मध्ये २६ वटा परियोजनामा लगानी आवेदन

सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको छ ।  लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरी गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सरकारले प्रस्ताव गरेका ७७ मध्ये २...

img

‘नेपाल–चीन शैक्षिक मेला’ सुरु

      काठमाडौंमा ‘नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ ।  दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ आईतबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरम...

img

२८ हिमनदीको पानी अन्तर्राष्ट्रिय स्तरमा बेच्न सकिने : ३००० मिटर माथिको पानीमा विशेष आकर्षण

काठमाडौँ, मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।            विश्वमा उपलब्ध पिउनयोग्य तीन प्रत...

img

लगानीसम्मेलन चितवनमा

चितवन, प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ ।            प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् ...

img

कुलमान घिसिङले गरे दुई बर्षमै कायापलट : ९ अर्ब घाटाको प्राधिकरणमा कसरी भयो ३ अर्ब फाइदा ?

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा करीब रु तीन अर्ब खुद नाफा गर्न सफल भएको छ । विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो । महालेखा परीक्षक कार्यालयले गरेक...