शिक्षा

img

अबदेखि प्रअ हुन एमफिल अनिवार्य

  काठमाडौँ, शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो देखिएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य सम...

img

शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता

  संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता औल्याएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले मंगलबार समि...

img

ब्रेललिपिका विद्यार्थीलाई परीक्षा दिन समस्या

 बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या भएको छ ।  प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइई...

img

वैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’

   ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ ।    वर्तमा...

img

शिक्षा क्षेत्रमा , ठुला र बलिया देशले पनि गर्न नसकेको परिवर्तन हुदैछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा धेरै ठुलो परिवर्तन हुन लागेको बताएका छ्न । आइतबार संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । आउदो सत्रमा कोहि पनि बिधालय बाहिर नहुने बताउदै उनले यो अल्लि बलि...

img

८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए पनि सहभागी हुने

  गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पनि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ ।  एनआरएनएले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएक...

img

तोकियो चिकित्सा शिक्षाको शुल्क , उलंघन गर्ने कलेजलाई खारेज गरिने : शिक्षा मन्त्रालय

सरकारले तोकिएको भन्दा बढि शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।  शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढि शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका ...

img

के होला क्यान्सर जितेकी शान्ता चौधरीको एसइई परिक्षा ? - भन्छिन पिएचडी पनि गर्छु

कुनै बेला क्यान्सर जस्तो रोग संग उच्च मनोबलले लडिन उनी , उत्पीडन विरुद्धको उनको लडाईको त कथा बेग्लै छ । एउटी कम्हलरी बाट सभासद हुँदै नेकपाको सचेतक सम्मको यात्रामा उनले धेरै लडाई जित्दै आइन । अहिले उनी अर्कै मोर्चामा भिड्दै छिन । उन...

img

एसइई परीक्षा आजदेखि शुरु : करिष्मा मानन्धर र शान्ता चौधरी पनि सहभागी

 यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारी...

img

सामुदायिक विद्यालयमा १० प्रतिशत बालबालिका

  ललितपुर, ललितपुर महानगरपालिका–२१ खोकनाका सामुदायिक विद्यालयमा १० प्रतिशत बालबालिकाले मात्र अध्ययन गर्ने गरेका छन् ।  त्यहाँ कार्यरत शिक्षकले बालबालिकालाई निजी विद्यालयमा अध्ययनका लागि पठाउने गरेको स्थानीयव...

img

हाजिर नपुगेका विद्यार्थीले एसइई दिन नपाउने

  चितवन, यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन नपाउने भएका छन् ।  शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाए...

img

इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालय हस्तान्तरण

  काठमाडौँ, काठमाडौँको शङ्खरापुर नगरपालिका–८ घुमारचोकमा रहेको उग्रतारा माध्यामिक विद्यालय हाताभित्र इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालयको स्थापना गरिएको छ । जर्मनीको हर्ज फर किन्डर र नेपाल बाल सहायता सङ्घको रु एक कर...

img

घट्दै एसइई परीक्षाको हाउगुजी

  काठमाडौँ, अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० मा देखिने हाउगुजी घट्दै गएको छ ।  जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि व...

img

जङ्गलबाट दाउरा जुटाउदै एसइई परीक्षाको तयारी

  जाजरकोट,  करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु जङ्गलबाट आफैँले खोजेर ल्याएको दाउरामा भात पकाएर खान्छन् । होटलमा खान–बस्न सक्ने उनीहरुको आर्थिक हैसियत नभएकाले स्थानीयवास...

img

शैक्षिक माफियालाई कारबाही नगरेको भन्दै त्रिभुवन बिश्वबिद्धालयमा तालाबन्दी

   गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न दिइएको अल्टिमेटम कार्यान्वयन नगरेको भन्दै त्रिभुवन बिश्वबिद्धालय को डिन कार्यालयमा बिद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।      यश अघि गण्डकी मेडिकल कलेज माथी ...

img

अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

  पोखरा,  अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ ।  चार वर्ष अघि ३५० विद्यार्थी रहेको...

img

विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

  जीतपुर, कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धको जन्मथलोको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी व...

img

यसरी पढाउन सकिन्छ बारीमा, विद्यालय हेर्न आउनेको लर्को

तिलक चाम्लिङ पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२...

img

विद्यालय छाडेका धमाधम फर्कदै विद्यालयमा

  जाजरकोट, नलागड नगरपालिका– ९ त्राँत्रकी काली विक कक्षा ४ मा पढ्दा आमाको मृत्यु भएपछि उनले विद्यालय छाड्नु पर्यो ।  सानै छँदा बाबुको मृत्यु भएकाले आमाको माया, ममतामा हुर्किएकी काली त्रिभुवन आधारभूत विद्याल...

img

चौतीस परीक्षार्थी एसइई परीक्षा दिनबाट बञ्चित

पाल्पा, १ चैत ९रासस०ः आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा९एसइई० पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।  विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँद...