शिक्षा

img

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन् ।  त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय स...

img

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा. भट्टराई

बनेपा । पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको &ls...

img

बालबालिकालाई आकर्षण गर्ने शिक्षा चाहिन्छ : मन्त्री थापा

गलकोट  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बाबिालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको ...

img

स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गरिने

मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष वैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनले आठ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै यस्तो निर्णय गरेको हो...

img

विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले १...

img

मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम लागू

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।  नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी...

img

चीनको सहयोगमा विद्यालय निर्माण सम्पन्न

लमजुङ । चीन सरकारले रु ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो ।    ...

img

संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

गलेश्वर । पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनास...

img

काठमाडौंको नेमका विज्ञद्धारा कपिलवस्तुमा लोकसेवा तयारी कक्षा

काठमाडौं । कपिलवस्तुमा पहिलोपटक कपिलवस्तु बाहिरका विशिष्ट निजामति कर्मचारीको संलग्नतामा लोक सेवा आयोगका तयारी कक्षाहरु संचालन हुने भएका छन् । बाणगंगा चार जितपुरमा रहेको माउण्ट एभरेष्ट एजुकेशनल जोन (म्याज कन्सलटेन्सी प्रालि) ले ...

img

सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

मेलम्ची । शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्ष...

img

खप्तड छेडेदह पहिलो साक्षर गाउँपालिका

बाजुरा । जिल्लाको खप्तड छेडदह गाउँपालिका साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो भएको उक्त गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षरताको सूचक पूरा गर्ने अवस्थामा रहेकाले घोषण...

img

विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

रोल्पा । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी थिइन् । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु ...

img

एक शिक्षक, शून्य विद्यार्थी

काशीराम शर्मा,बाँके । विद्यालय भन्नेबित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छन् । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा त...

img

दुर्गममा अझै पुगेनन् पाठ्यपुस्तक

मुगु । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन । किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वित...

img

मुहार फेरिएको कर्णाली स्कूल

झलनाथ खनाल,भजनी । टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्च...

img

प्रधानाध्यापकलाई मातृभाषा सिकाइँदै

रामपुर । पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई भाषा सिकाइरहेको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु ग...

img

विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक÷शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेका प्रति सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद बालक...

img

छात्रालाई प्याड बनाउन सिकाइयो

रुकुमपश्चिम । मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो । विद्यालयका सेने...

img

प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीले आर्थिक अभियान ...

img

‘संस्कृतले शुद्धता र स्पष्टताको ज्ञान दिन्छ’

ललितपुर । जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताएका छन् । शनिबार जी...