गण्डकी प्रदेश

img

जिल्लाका सबै वडामा हेलिप्याड बनाइने

 बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।  तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग ...

img

पानीमै लापरबाही : चार मिनरल वाटर उत्पादक कम्पनीलाई कारवाही

 खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनील...

img

आफ्नो सम्पुर्ण सरकारी सुबिधा जनसेवामा लगाए यी जनप्रतिनिधिले

  पोखरा, ९ माघ , गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताउनुभएको छ ।  गोरखा क्षेत्र नं २९ख० बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको ...

img

वातावरणमैत्री विकास निर्माण अपरिहार्य

पोखरा,मुलुकको समृद्धिका लागि वातावरणमैत्री विकास निर्माण अपरिहार्य रहेको बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । वातावरण विज्ञान केन्द्रीय विभाग त्रिवि कीर्तिपुर र वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले पोखरामा आयोजना...

img

खरको छाने हटाएर नगरपालिकाले नै जस्ता लगाइ दिने

  लमजुङ, ४ माघ (रासस) बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नु भएका उहाँको सपना यसपालि पूरा भएको छ ।  बेँसीशहर न...

img

नेकपा गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

कास्की, गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।  नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायाना...

img

बजेट कार्यान्वयन गराउन ध्यानाकर्षण

पोखरा, गण्डकी प्रदेशसभाको सोमबारदेखि शुरु हिउँदे अधिवेशनमा प्रदेश सरकारको बजेट कार्यान्वयनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।  बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताउँदै सभामा विभिन्न दल सम्बद्ध प्रदेशसभा ...

img

गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन

म्याग्दी, गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ ।  बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तह...

img

प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने

तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ । प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि शुक्लागण्डकी उपयुक्त देखिएको भन्दै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । ...

img

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पुर्यायो : वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।  गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले...