स्वास्थ्य / स्वास्थ्य

img

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महाम...

img

सिकलसेल एनिमियाको औषधि अभाव

लमही । दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताP । “५÷...

img

रामपुरमा स्वास्थ्य शिविर

बेझाड । पाल्पाको रामपुर नगरपालिका–१ मा चलेको निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीले सेवा लिएका छन् । सेवा लिनेमध्ये महिला बढी रहेको पाइएको छ । शिविरमा ४०६ महिला र १२६ पुरुष गरी जम्मा ५३२ ले सेवा लिएको गाडाँकोट स्वास्थ्य...

img

गाउँमै अल्ट्रासाउण्डबाट बिरामीको उपचार

हुम्ला । दुर्गम जिल्ला हुम्लाका ग्रामीण बस्तीमा जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाण्डबाट बिरामीको उपचार गरेका छन् । जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला ...

img

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

लमही । दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न ...

img

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर ...

img

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । नागार्जुन नगरपालिकाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । नगरपालिकामा बसोबास गर्नै ज्येष्ठ नागरिकले रकम अभावका कारण रोग लुकाएर बस्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण का...

img

गाउँमा सरुवा रोगको प्रकोप: चिकित्सक र औषधि अभाव

काशीराम शर्मा,बाँके । बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखि...

img

जलेश्वर अस्पतालमा कुकुरले टोकेका बिरामी बढे

गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामी बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार ब...

img

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्योपचार सेवा

–धु्रवसागर शर्मा          घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गरा...

img

बर्दिबासमा खुल्यो बुद्ध आँखा उपचार केन्द्र

बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिकामा बुद्ध आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । शनिबार बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले एक कार्यक्रमका बीच आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् । महाकरुणा समाज नेपाल र...

img

सिङ्गो गाउँपालिका प्रसूतिगृहविहीन हुँदा समस्या

गौशाला  । महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर) नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन...

img

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक  । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गरा...

img

म्याग्दीमा ४३ नयाँ क्षयरोगी भेटिए

म्याग्दीमा यस वर्ष ४३ नयाँ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा जिल्लाका छ स्थानीय तहमा गत वर्ष साउनदेखि यसवर्ष वैशाखसम्म ४३ नयाँ भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । क्षयरोगी पहिचान तथा उपचारका विधिबार...

img

रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

रुकुम । रुकुम (पश्चिम) रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स...

img

स्वास्थ्य इकाई खुल्दा स्थानीयवासी खुशी

डोटी । जिल्लाको शिखर नगरपालिका–१ सेरी गाउँमा स्वास्थ्य एकाइ कार्यालय स्थापना गरिएको छ । स्वास्थ्य एकाइ खुलेपछि स्वास्थ्य सेवा पाउन थालेपछि सो गाउँका स्थानीयवासी निकै खुशी भएका छन् ।            ...

img

स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताएका छन् । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनल...

img

मिर्गौलापीडित बालिकालाई सहयोग

कास्की । मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आएका वीरबहादुर पुनकी ...

img

‘कूल बजेटको दश प्रतिशत स्वास्थ्यमा’

काठमाडौँ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा आज आयोजित मेडिकल...

img

खानेकुराबाट २५० किसिमको रोग

विराटनगर । रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्...