अन्तराष्ट्रिय

img

पाकिस्तानका सडक दुर्घटना कम्तीमा आठको मृत्यु

इस्लामाबाद  । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । मतिआरी राजमार्गमा सामानल...

img

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म ...

img

तेल ट्याङ्ककरमाथि इरानले आक्रमण गर्यो : अमेरिका

एजेन्सी । गल्फको ओमानमा दुईवटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गरेको छ । यद्यपि, उक्त आरोपलाई इरानले अस्विकार गरेको छ ।  निकै व्यस्त तेल निर्यात मार्ग नजिकै रहेका दुईवटा त...

img

लिची खाएपछि भारतमा ४७ बालबालिकाको मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधि...

img

नरेन्द्र मोदी र इमरान खानको एउटै मञ्चमा जम्काभेट भएपछि...

काठमाडौं । किर्गिस्तानमा बिहीबार शुरु भएको शंघाई कर्पोरेशन अर्गनाइजेशन (एससीओ) समिटमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान किर्गिस्थानको राजधानी बिश्केक पुगेका छन् ।  समिटका क्रममा दुई...

img

सामाजिक संजालमा यस्तो फोटो पोस्ट गरे त्यसपछि आ–आफ्नो टाउकोमा गोली हाने

जोधपुर। राजस्थानको पाकिस्तान सीमा क्षेत्रमा पर्ने बाडमेर जिल्लामा प्रेमी जोडीले बुधबार राती एक अर्कालाई गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि दुवैले बालुवाको थुप्रोमा बसेर देसी पेस्तोलसँग सेल्फी लिएर सामाजिक संजालमा पोस्ट...

img

हवाई आक्रमणमा एघार लडाकू मारिए

काबुल । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकू विरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।  स्थानीय समयानुसार ब...

img

अमेरिका–इरान तनावका बिच तेहरान पुगे जापानी प्रधानमन्त्री आबे

तेहरान । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन् । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको...

img

इक्वेडरमा समलिङ्गी विवाहलाई कानुनी मान्यता

एजेन्सी । दक्षिण अमेरिकी देश इक्वेडरले समलिङगी विवाहलाई कानुनी मान्यता दिएको छ । इक्वेडरको सर्वोच्च अदालतले बिहिबार समलिङगी विवाह मुलुकभर नै कानुनसम्मत भएको निर्णय गरेको छ । निर्णयको स्वागत गर्दै समलिङ्गी समूहले देशैभर खुसीयाली...

img

मालीको शान्ति प्रक्रिया नयाँ चरणमा

संयुक्त राष्ट्रसंघ । मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताएका  छन् । अन्नाडिफले स...

img

साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं । साउदी अरेबियामा एक नेपाली युवकलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय फैसला सुनाएको छ। १२ वर्षदेखि साउदीको एक जेलमा रहेका उदयपुरको बसाहा–७, बैकडाँडाका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृ...

img

अमिताभ बच्चनले तिरे २१ सय किसानको ऋण

एजेन्सी । बलिउडका  अभिनेता अभिताभ बच्चनले बिहारका २१ सय किसानको ऋण तिरिदिएका छन्। अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् ।  उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका ...

img

७५ लाख कमाउँथे तर फाटेको जुत्ता लगाउँथे, जब ती कन्जुसको मृत्यु भयो संसार हल्लियो

काठमाडौं।  अमेरिकामा गतवर्षको डिसेम्बरमा एक कन्जुस व्यक्तिको मृत्यु भयो । वाशिङटनमा बस्ने कन्जुस व्यक्ति एलेन नेमनको २०१८ डिसेम्बर ८ मा मृत्यु भएको थियो । उनको मृत्युपछि यस्तो वास्तविकता खुल्यो जसले सारा संसारलाई हल्लाइदिएको छ । ...

img

महिलाले ट्वाइलेट सम्झेर विमानको इमरजेन्सी ढोका खोलिदिएपछि...

लण्डन। बेलायतको म्यानचेस्टर विमानस्थलमा शनिबार एक महिलाले पाकिस्तान यन्टरनेशल एयरलाइन्सको विमानको इमरजेन्सी ढोका खोलिदिइन् । महिलाले इमरजेन्सी ढोकालाई ट्वाइलेटको ढोका ठानेर यस्तो गरेकी थिइन् । यो घटनाका कारण विमानको उडानमा ७ घण्टा ...

img

अमेरिकामा ५४ तले बिल्डिङमा हेलिकप्टर खस्यो

वाशिङटन। अमेरिकाको म्यानहटनमा एक ५४ तले भवनमा हेलिकप्टर खसेको छ । सोमबार साँझ आकस्मिक ल्याण्ड गर्ने प्रयास गरिरहेको विमान बिल्डिङमाथि खसेको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।  यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोका अनुसार अ...

img

किमले आफ्ना सेनापतीलाई मान्छे खाने माछाको ट्यांकीभित्र हालेर मृत्युदण्ड दिए

एजेन्सी। उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतीलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ । डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै ब...

img

जम्मू कश्मिरमा फेरि हमला, सुरक्षाकर्मी सहित ५ जना मारिए

श्रीनगर । भारत प्रशासीत जम्मु कश्मीरमा सुरक्षाकर्मी लक्षित आक्रमण भएको छ । कश्मीरको अनन्तनागमा चरमपन्थीहरुले सीआरपीएफ का जवान लक्षित आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।    सिआरपिएफका ३ जवान र १ जना आतंककारीको...

img

सुपुर्दगी विधेयक विरोधीमाथि रबरको गोली प्रहार

बीबीसी । हङकङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अ...

img

किमका सौतेनी दाजु अमेरिकी गुप्तचर सीआईएका सुराकी !

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नाम अमेरिकी गुप्तचर एजेन्सी सीआईएका एजेन्ट भएको एक अमेरिकी अखबारले सार्वजनिक गरेको छ । सन् २०१७ मा मकाउ जान लागेका किमको मलेसियाको क्लालम्पुरस्थित ...

img

हवाई आक्रमणमा पाँच सैनिक मारिए

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् । जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार...