कर्णाली

img

कार्यालय प्रमुखकै कार्यकक्षमा तालीम

शुेरबहादुर सिंह,सुर्खेत । “काम त अहिले पनि गरिरहेकै छौँ तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौँ भने नहुने र गरौँ भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ”, कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले भने ।...

img

राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

रमेश लम्साल      नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो ...

img

सामाजिक विकृतिमुक्त स्थानीय तहलाई प्रोत्साहन

सुर्खेत । कर्णाली प्रदेश सरकारले सामाजिक विकृतिमुक्त घोषणा गर्ने स्थानीय तहलाई रु एक लाख प्रोत्साहन दिने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका कुरीतिका रूपमा रहेको छाउपडी, जातीय छुवाछूत, बोक्सी, बालविवाह न्यूनीकरणमा स्...

img

कर्णाली सरकारद्वारा मन्त्री परिषद् बैठकका निर्णय सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्री परिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्...

img

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थीले एसइई दिँदै

  सुर्खेत, यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् ।  नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गत...

img

कर्णाली : विजयी खेलाडीहरुलाई सम्मान

कर्णाली प्रदेशस्तरीय खेलमा विजयी खेलाडीहरुको सम्मान कार्यक्रम भएकाे थियाे । त्यस्तै फुटबल प्रतियोगितामा महिलातर्फ विजयी खेलाडीलाई सोमबार सुर्खेतमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले सम्मान गर्नु भएको ...

img

दुई सातादेखि नगरपालिका अन्धकारमा

 यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ । छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो ।  विद्युत् आपूर्ति बन्द ...

img

व्याट्री पड्किँदा दुवै आँखा बन्द

हुम्ला, २७ माघ  हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ ।  जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्...

img

हिउले दिएको खुसी

हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु । तस्वीर  दाने बोहरा हुम्ला रासस,

img

काठमाडौंमा ‘कर्णाली वृहत प्रर्दशनी’ हुने

  आगामी फागुन ३, ४ र ५ गते काठमाडौंको भृकुटी मण्डपमा ‘कर्णाली वृहत प्रर्दशनी’ हुने भएको छ । मुलुकलाई समृद्ध बनाउने सम्भावनाहरुको खानी रहेका कर्णालीको समग्र पक्षबारे सिंगो देशलाई जानकारी गराउने उद्देश्यका स...

img

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु

सुर्खेत, कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।  बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको प्राकृतिक स्रोत साधनको समूचित उपयोग, तीनको व्यवस्...

img

भारी हिमपात : आगोको सहारा

खलङ्गा, ९ माघ , जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ ।    हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि...

img

प्रदेशको विकास अब सांस्कृतिक क्रान्ति : मुख्यमन्त्री शाही

 कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ ।  कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ नि...

img

आजदेखि कर्णाली प्रदेश बाटै श्रम स्वीकृति

–अशोक घिमिरे   वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।  कर्णाली प्रदेशको श्रम त...

img

कम्युनिष्ट सरकार जो छ : कैदीबन्दीका लागि पुस्तकालय

जुम्ला, प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियान...

img

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ । नेपाल मगर सङ्घद्वारा आयो...

img

कृषकलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम सञ्चालन : मन्त्री केसी

सुर्खेत, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ ।  राष्ट्रिय किसान आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेक...

img

राष्ट्रिय किसान आयोगको छलफल

राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्रस्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको विरुवामा पानी हालेर उद्घाट...

img

सूक्ष्म समस्या थाहा पाउन सङ्घीय व्यवस्था : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सूक्ष्म समस्या थाहा पाउन मुलुकमा सङ्घीय व्यवस्था आएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा यहाँ सनिबार आयोजित कर्णाली प्रदेशका १० जिल्लाका नवनियुक्त अस्पताल व्यवस्थापन...

img

पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ ।  कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको सम...