कर्णाली

img

दुई वनको वैज्ञानिक व्यवस्थापन

दुल्लु । वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामु...

img

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वृक्षारोपणगर्दै राउटे

दुल्लु ।  कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखक...

img

मुख्यमन्त्री शाहीको सिधा प्रश्न, ‘चामल र जंकफुड वितरणमा किन बजेट खेर फाल्नुहुन्छ ?’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको योजना र प्राथमिकतामा काम गर्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार सम्पन्न प्रदेश सरकारको नीति तथा...

img

श्यामलाललाई देखेन शहरले

उमा केसी,रोल्पा । रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । आमाको मृत्यु हुदा श्यामलाल १० वर्षका थिए । बुबाआमाले छाडेर गएपछि उनी एक्लै...

img

कानूनबारे जानकारी गराउँदै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्ण...

img

बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ ।  १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडौंका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण...

img

मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो द...

img

पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव चलाउनेलाई पितृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउनेलाई पितृशोक परेको छ । उनका पुजनीय पिता मर्दबीर चलाउनेको ७० वर्षको उमेरमा असार २ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– ६ नायकवाडास्थित निवासमा निधन भए...

img

छोरी जन्मिए खातामै एक हजार

वीरेन्द्रनगर । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले र...

img

जनतामा निराशा पैदा गर्न अनर्गल प्रचार : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको बताएका छन् । आइतवार वीरेन्द्रगरमा भएको सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उदघाटन ...

img

कर्णाली प्रदेशले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३३ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । जसमा समानिकरण अनुदानतर्फ नौ अर्ब ८४ करोड ८३ लाख, राजश्व बाँडफाँडमा सात अर्ब ४४ करोड ४३ लाख र शसर्त अनुदानमा पाँच अर्ब २७ कर...

img

अनर्गल प्रचारले जनतामा निराशा : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताए । सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आज शुभारम्भ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका ...

img

सुरक्षित प्रदेश निर्माणकै अभियानमा छौँ  : कानूनमन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुरक्षित प्रदेश अभियानमा सरकार लागि परेको बताएका छन् । कर्णाली प्रदेश सरकारको शान्ति सुरक्षा अभियानअन्तर्गत सञ्चालित तीन दिवसीय ‘महिला हिंसा विरु...

img

स्थानीय न्यायिक समिति गठन भएन

जाजरकोट । स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलीभेरी नगरपालिकामा न्यायिक समिति गठन हुनसकेको छैन । प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो । न्यायिक समिति गठन नहुँदा न्या...

img

सुक्खा बन्दरगाह निर्माण अन्योलमा

काशीराम शर्मा,बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको क...

img

सङ्घीयतापछि फेरिए ‘नेपाली नोट नचल्ने’ गाउँ

काशीराम शर्मा,बाँके । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिका सीमावर्ती गाउँ दुई वर्ष अघिसम्म ‘नेपाली नोट नचल्ने’ ठाउँका रुपमा परिचित थिए । हुन पनि ती गाउँमा नेपाली नोट विरलै साटिन्थे । विभिन्न का...

img

शान्ति सुरक्षा अभियान प्रारम्भ

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चाल...

img

बहुमतले पारित गर्यो कर्णाली प्रदेशको नीति तथा कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा कोही पनि प्रतिपक्षी हुन नहुने बताएका छन् । सरकारले कर्णालीको विकास र समृद्धिको लागि सबै पक्षसँग व्यापक छलफलसहित नीति तथा कार्यक्रम ल्याएका...

img

नेपालगञ्जमा १० हजार रुख रोप्ने तयारी

बाँके ।  शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताएका छन् । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । ...

img

चार वर्षदेखि पीडामा राउटे युवा

दुल्लु । विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महीना काठमाडौँमा राखेर...