जीवन / स्वास्थ्य

img

सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप

डोटी । नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्...

img

५७ प्रतिशत उपभाेक्ता प्रदूषित पानी पिउन बाध्य

चितवन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्...

img

चिकित्सकमाथि जनप्रतिनिधिसहितको आक्रमण : अस्पताल अनिश्चतकालीन बन्द

अमरगढी । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्ध...

img

वर्षाको पानीमा भिज्दा फाईदै फाईदा

काठमाडाैं । वर्षातमा भिज्दा हुने ४ फाइदाहरु यसप्रकार छन् । १. वर्षातको पानी भाँडोमा थापेर आफ्नो कपाल धुने गरे त्यसले निकै धेरै फाइदा पुर्याउँछ । वर्षातको पानीले धोएको कपाल नरम र आकर्षक देखिन्छ । केही दिन यसरी वर्षातको पानील...

img

प्रदुषित पानीले झाडावान्ताका बिरामी बढे

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरि...

img

शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ?

एजेन्सी। एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्बन्धमा थप मिठास ल्याउँछ । तर एउटा अनुसन्धानले यसलाई गलत...

img

टाइफाइडको प्रकोप बढ्दै

डोल्पा । हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया...

img

यौनशिक्षाः लजाउने शिक्षक छोडेर युट्युवतिर लाग्ने ईच्छा

काठमाडौं। विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्...

img

ध्रुमपान गर्नेहरुलाई भन्दा मोटोपन भएका मानिसहरुलाई क्यान्सरको खत्तरा धेरै

काठमाडौं । पछिल्ला दिनहरुमा मोटोपन एक आम समस्या जस्तै भएको छ । मोटोपनलाई सुरुवात देखि ख्याल गर्न नसके यसले अनेक समस्या निम्त्याउन सक्ने एक अध्यनले देखाएको छ । अध्यनका अनुसार मोटोपन क्यान्सरका लागि धुम्रपान भन्दा खतरनाक हुनसक्छ । क्यान्...

img

अमेरिकी औषधिको मूल्य घटाइने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’&...

img

कारागारका कैदीमा छालाजन्य रोग

तनहुँ । तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०÷१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । एक महीनाअघि २०÷२५ जनामा छालासम्बन्धी समस्या रहेकामा ह...

img

सावधान : वनको च्याउमा विष हुन सक्छ

नारायण अधिकारी,चितवन ।  मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्या...

img

यस्तो अवस्थामा सेक्स ? सिधै अस्पतालको बास हुनसक्छ

सम्भोग एउटा यस्तो अवस्था हो, जसमा दुवै पार्टनरले चरम सुख प्राप्त गर्दछन् । तर, कतिपय अवस्थामा यौन सम्बन्धको क्रममा सहकर्मी यस्तो अवस्था वा पोजिसनमा पुग्छन् कि जुन उनको लागि हानिकारक बन्न सक्छ । यस्तो खतरनाक कि कतिपय बेला त अस्पताल पुर्&zwj...

img

सन्तुष्टिका लागि पुरुष यौनाङ्ग कत्रो हुनुपर्छ ? यसो भन्छ नयाँ अनुसन्धान

एजेन्सी। पुरुष यौनाङ्गको आकार कत्रो हुनुपर्छ ? सेक्समा सन्तुष्टिका लागि लिंगको पर्फेक्ट साइज कति होला ? यस्ता प्रश्नहरुको प्रायः सबै मानिसहरुको दिमागमा खेल्ने गर्छ । अब यो प्रश्न मात्र रहेन । यसको जवाफ पनि मिलेको छ । वैज्ञानिकहरुले स...

img

पायल्सका बिरामीले के–के नखाने ?

काठमाडौं । पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सक...

img

राति निदाउन सक्नुभएको छैन ?

काठमाडौं । बेडमा बसेर धेरै समय निदाउन कोशिस गरेपनि निदाउन नसक्दा रातभरी जाग्राम बस्ने पर्ने अवस्था भएको छ ? यदि तपाइँलाई पनि यस्तो समस्या छ भने यी निम्न प्रकारका उपायहरु अपनाउँदा समयमै निदाउन सहयोग गर्छ । यी उपायहर...

img

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

बनेपा । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)...

img

स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

गलेश्वर  । प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ ।      ...

img

भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु

भद्रपुर । सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् । झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दु...

img

अनुगमनमा म्याद नाघेका औषधि

स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषध...