पत्रपत्रिकामा

img

आफ्नै पत्नीलाई बलात्कार गरेको अभियोगमा तीन बर्ष जेल

उदयपुरमा पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ।जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय पुरुषलाई कैद सजाय सुनाएको हो।३८ वर्षीया पत्नीलाई इच्छाविपर...

img

पेट्रोलपम्पमा भारतियको सेवा, नेपाली लाई उपेक्षा : कमिसनको खेल

एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् । नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन तेल हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् । यो ...

img

विप्लवको सन्दर्भमा प्रधानमन्त्री र रक्षामन्त्री बिच मतभेद

काठमाडौं सरकारले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली ...

img

निजि बिद्यालयको डरलाग्दो शुल्क

नयाँ शैक्षिक सत्र सुरु नहुँदै देशभरका अधिकांश निजी विद्यालयले भर्नाका नाममा मनोमानी शुल्क तोक्न थालेका छन् ।  देशभर ६ हजार बढी निजी शैक्षिक संस्था छन्, जसमा १८ लाख बढी विद्यार्थी अध्ययनरत छन् । सरकारले निजी विद्यालयको पर्याप्त मा...

img

एसइई प्रश्न पत्रमा त्रुटी नै त्रुटि

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा ९एसईई० को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।   ...

img

खुल्यो जापानको रोजगारी : को को जान पाउँछन् ?

नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र एमओसीमा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो । सम्झौताम...

img

भारतिय नाकाबन्दिको प्रभाब : नेपालमा चाइनाको लगानी सबैभन्दा धेरै

नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक ...

img

अब सामाजिक संजालमै फल्न थाल्यो पैसा : १० हजार लाइकमा ६० हजार रुपैयाँ

काठमाडौँ – विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म ...

img

चिनले चिनेका नेपाली बैज्ञानिक

बेइजिङ नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथ...

img

देख्दैन भन्सारको एक्सरेले : प्रहरी र कर्मचारिको मिलेमतो

काठमाडौं स् केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ‘एक्सरे’ मेसिन पार गरी ठूलो परिमाणमा सुन बाहिर ल्याइयो। त्यसरी सुन फुत्काउन संलग्न भन्सार कर्मचारी र उच्च तहका प्रहरी अधिकारीमाथि अनुसन्धान जारी छ।...

img

आन्तरिक कारबाहीमा 'प्रकाण्ड'

काठमाडौँ — नेक्रवित्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन्...

img

चन्दका उच्च नेताहरु निगरानीमा

काठमाडौं र काभ्रे — प्रहरीले नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । प्रहरीको वि...

img

भारतिय राजदुतलाई स्पष्टीकरण सोद्दै सरकार

राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ। मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा र...

img

कोरियाको आकर्षण : पहिलो दिनमै ५५ हजारको आबेदन

काठमाडौँ — रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चैत १...

img

देउवा बिरुद्ध ५६ जिल्लाका सभापतिहरूले बोलाए छुट्टै भेला

काठमाडौँ — महासमितिको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएको भन्दै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि छलफल गर्न राजधानीमा भेला बोलाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बिहीबार बसेको ब...

img

सरकारी शेयर कसरी पुग्यो व्यवसायीको पोल्टामा ?

काठमाडौं — तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर संरचना बाँडफाँटमा पनि अनियमितता भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को अन्तर्राष्ट्रिय समितिले गठन गरेको उपसमिति र महालेखा परीक्षक कार्यालयको अनुसन्धान ...

img

रबिन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना छानबिन गर्न फ्रान्स ईच्छुक

गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुन चासो व्यक्त गरेको छ ।हेलिकोप्...

img

मेडिकल कलेजलाई कारबाही गर्ने ईच्छा भीसी मा देखिएन - रेक्टर सुधा त्रिपाठी

काठमाडौँ — शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थीरअभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थीरअभिभावकले उजुरी गर्दा ...

img

विप्लव बारे के भन्छ नेपाली सेना ?

काठमाडौं  नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएकोे छ। नेकपामाथि प्रतिबन्ध लगाउनुअघि नै सेनाले विप्लव समूह...

img

विप्लव समूह विरुद्ध प्रहरीको आक्रमक अपरेसन

काठमाडौं सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ९विप्लव० समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जि...