पत्रपत्रिकामा

img

जुम्लामा सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ

काठमाडाैं । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थ...

img

अमेरिकी राजदूतसँग स्पष्टीकरण

काठमाडौँ । नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो म...

img

एन्टिबायोटिक र ग्याष्ट्रिक कम गर्ने औषधिमा कैफियत नै कैफियत

काठमाडौं । बजारमा पाइने एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्न प्रयोग हुने औषधिमा कैफियत देखिएको छ । ती औषधिको नमुना परीक्षणबाट कैफियत देखिएको औषधि व्यवस्था विभागले जनाएको छ । एन्टिबायोटिक दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ । ...

img

कांग्रेसकाे छाया सरकारमा पनि असन्तुष्टि

काठमाडौं । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ। सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया स...

img

सर्वोच्चले रोक्यो सुमार्गीको कर

  काठमाडौं । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार कर निर्धारण गरेको छ । उक्त कर निर्धारणविरुद्ध सर्वोच्च अद...

img

राष्ट्रपतिलाई स्वागत गर्न तयारी पिच एकै रातको पानीले पखाल्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो ।...

img

कांग्रेसमा उजुरीको पोको : कारबाही गर्न हच्किदै अनुशासन समिति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा देशभरबाट परेका १२ सय उजुरी उपर कारबाहीको कुनै संकेत देखिएको छैन । पार्टीबाटै आएका विभिन्न दबाबका कारण उजुरीमाथि छानबिन गरी कारबाही गर्न अनुशासन समिति हच्किएको स्र...

img

कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट फिर्ता

काठमाडौं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर ...

img

कर विवाद : एनसेलले गुहार्‍यो अन्तराष्ट्रिय मध्यस्थकर्ता

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कर विवादमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गुहारेको छ। एनसेलको स्वामित्व रहेको विदेशी कम्पनी आजियाटा इन्भेस्टमेन्टस (यूके) लिमिटेडले इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्य...

img

राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संसदमा फिर्ता पठाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाएकी छिन्। सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन...

img

भाँच्चिएको हात, विक्षिप्त मानसिकता, जो भागेर बाँचिन्

दमक । हत्याकाण्डमा बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो। सीताको हात भाँच्चिएको छ। प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट...

img

रेडक्रस अनियमितता, केन्द्रीय कार्यसमिति विघटन

काठमाडौं । सरकारले रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्...

img

राष्ट्रपतिको चासो मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन्। कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन्। संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि...

img

तत्कालीन राजा वीरेन्द्रको जग्गा, नाम मात्रको लिजभाडा

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई...

img

सय वर्ष पुरानो पोखरी प्रधानन्यायाधीशकै फैसलामा सार्वजनिक व्यक्तिलाई

काठमाडौं । सय वर्ष पुरानो पोखरी तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुनेगरी फैसला गरेको खुलेको छ। अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश (हा...

img

यसकारण नातावाद र राजनीतिक भर्तीमा फस्छ त्रिवि सेवा आयोग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । त्रिविविलाई आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप लाग्दै आएको छ ।  आयोगले यसअघि तीनपटक लिएको...

img

नाकाबन्दीले कतारलाई फाइदा

काठमाडौं । दुई वर्षदेखि छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई ...

img

फास्ट ट्रयाकबाट १३ हजार कर्मचारी भर्ना खुलाउँदै लोकसेवा आयोग

काठमाडौं । लोकसेवा आयोगले १३ हजार कर्मचारी भर्ना खुलाउने भएको छ ।  यसका लागि लोकसेवा आयोगले फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गराउने काम  अन्तिम चरणमा पुर्‍याएको कुरा आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेक...

img

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण

भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ । तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । &ls...

img

'सरकारका निर्णयहरूको स्वामित्व नेकपाले लिन चाहिरहेका छैन'

काठमाडौं । पार्टीका शीर्ष नेताहरूलाई समेत ‘सुइँको’ नदिई विवादित र महत्त्वपूर्ण काम/निर्णय सरकारले गर्न थालेपछि सत्तारूढ दल नेकपाका नेता र सरकारबीच फाटो बढेको छ ।  कामको स्वामित्व लिन अस्वीकार गर्दै शीर्ष नेताहर...