विचार

img

फिजीमा भेटियो नेपाली बस्ती हेलम्बु : बैधानिक नेपाली भएर मर्ने धोको

फिजी भन्ने देश कसरी बन्यो र भारत बेलायतबाट स्वतन्त्र भइसकेपछि  शासकहरुले फिजीको मौलिक पहिचानको बिरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयहरुले फिजीका आदिवासीहरुको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको हैन...

img

राज्यले नचिनेको एउटा यस्तो प्राविधिक स्कूल

आर्थिकरुपले विपन्न, टुहुरा र बेघर केटाहरु हरेक वर्ष सयौँको संख्यामा सार्वजनिक र निजी यातायात क्षेत्रमा खलासी बन्न पुग्छन् । सुन्दाखेरि ‘खलासी’ पेशाजस्तो सुनिए पनि नेपालमा यो स्कूल हो । खलासीमा प्रवेश गर्ने हरेक व्यक्तिको व...

img

लोप हुँदै मगर जातिको न्हा पो अर्थात बिसौना

न्हा अर्थात विसौना मगर समुदायको श्रध्दाको धाम हो । श्रध्दा यो मानेमा कि त्यहाँ मगरका सयौँ पिधिसम्मका पूर्वजहरुको लिखनदुङ ९पाषणपत्र०हरु क्रमश स्थापना गरिएका हुन्छन् । आफ्ना वितेका पूर्वजहरुको सम्झनामा हरेक वर्षको माघे संक्रान्तिका दिन पित्...

img

आऊ प्रियजन !... हुर्रेहुर्रे भन्दै यसरी लुतो फालौँ

दिमागमा खुजुली सल्केपछि लुते महात्म्य लेख्न हौँसिन्छु । खसखस भएपछि पुराना डायरीका पाना पल्टाउन थाल्छु । हिजो पश्चिम नेपालका ग्रामीण क्षेत्रमा भौरीँ पर्व मनाइयो । चन्द्रग्रहण मनाइयो । भगवान चन्द्रलाई ‘बिटुलो’ पारेर छेकिदिएक...

img

विवाद छवि–शिल्पाको : उचालिने र पछारिने हामी

लोग्नेस्वास्नीको सम्बन्ध निकै सरल र निकै जटिल कुरा हो । सम्बन्धका आधारहरु पनि उत्तिकै सरल र जटिल हुन्छन् । शायद ती आधारहरु बढीभन्दा बढी बिश्वास नै हुन् । जब विश्वासमाथि संकट उत्पन्न हुन्छ, सम्बन्धमा दरार पैदा हुन्छ, तब सम्बन्धहरु बिग्रन थाल्...

img

आठौँँ महाधिवेशनको क्रममा छरिएका भ्रमबारे महामन्त्री सिंहले दिए मुखभरिको जवाफ

नेकपा (मसाल)को आठौँँ महाधिवेशन भइरहेको बेलामा वा त्यसपछि पनि विभिन्न अनलाइन, बिभिन्न पत्रपत्रिका वा सामाजिक सञ्जालहरूमा कैयाँैं भ्रामक प्रचार गरिएका छन् । त्यसबारे प्रकाश पार्नका लागि यो लेख लेखिएको छ । विभिन्न कोणबाट फैलाइएका ...

img

तरकारी, सँस्कृति र राजनीतिमा कहाँ छैन विषादि ?

अहिले बजारमा  विषादियुक्त तरकारी र फलफूलको निकै चर्चा छ । तर त्यो तरकारी र फलफूलमा भन्दा कैयौं गुणा बढी विषादि हाम्रो सँस्कृति र राजनीतिमा भित्रिइसकेको छ । हाम्रो ध्यान त्यता पनि जानु जरुरी छ ।  हाम्रो  राजनीतिक न...

img

कहिलेसम्म बोक्ने कुशिक्षाको भारी ?

सुन्दा जतिसुकै सुन्दर देखिए पनि मानिसभित्रको कुरुपता हटाउन नसक्ने बाहिरी सौन्दर्य प्रशाधनहरु अन्ततः कुरुप नै साबित हुन्छन् । हाम्रो समाजमा शिक्षाको जतिसुकै बखान गरिए पनि शिक्षाले मानिस बदल्ने काम गरेकै छैन या नगण्य मात्रामा गरेको छ ।...

img

जलवायु परिवर्तनले नेपाल किन बढी जोखिममा ?

शुलभ बैद्य जलवायु परिवर्तन वायुमण्डलमा स्वभाविक र प्राकृतिक किसिमले निरन्तररुपमा हावापानीको गतिविधि सञ्चालन भइरहेको हुन्छ । बिहान चिसो हुने, दिउँसोमा घाम लाग्ने, घाम लाग्दा बदली भई पानी पर्ने र हावा चल्ने आदि । हाम्रो जीवनमा ह...

img

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ किन सरकार ?

‘समृद्ध नेपाल, सुखी नेपाली’को लोभलाग्दो नारा छ सरकारको । सरकार सञ्चालनको अभिभारा, जिम्मेवारी वा मौका पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नारा पनि पक्कै त्यही नै होला । व्यवहारिकरुपमै कार्यान्वयन हुनसकेमा यो नाराको...

img

सरकारी नेकपाको नियति र ‘नत्र भने...’ का खेल

नेपाली लोककथामा नत्रभने कथा अत्यन्तै लोकप्रिय, सन्देशमूलक र अर्थपूर्ण छ ।  कुनै एउटा लोग्ने सधैँसधै श्रीमतिलाई ‘नत्र भने...’ भनेर तर्साउँथ्यो । यसो गर ! त्यसो गर ! गरिनस् कि नत्र भने... ! भनेर आतंकित पार्दथ्यो ।  ...

img

जमिन छोडेर हावामा उडेको राजनीति

भुईं तहका मानिसलाई पीडा दिनको लागि सामाजिक, साँस्कृतिक विभेद र अहिलेको दलालतन्त्र काफी छ । यतिखेर तिनीहरुलाई निमिट्यान्न पार्ने एजेण्डाहरुको खाँचो छ । किनकि अहिले पनि धर्म, परम्परा, संस्कृति र सामाजिक रीतिथितिको नाउँमा मानिसबाट...

img

दुईतिहाइको शक्तिशाली सरकारका निरीह कदम

वीपी कोइरालापछिको दुईतिहाईसहितको शक्तिशाली मानिएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दिनप्रतिदिन कमजोर, अलोकप्रिय र निरीह बन्दै गएको छ । संख्यात्मकरुपमा सर्वशक्तिमान जस्तो लागे पनि त्यसले नैतिक बल गुमाइसकेको छ । यो सरकारले &l...

img

आफ्रनै कारणले 'एक्लिदैं' प्रधानमन्त्री ओली

झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । तर मेरो विचारमा उनी विस्तारै घेरिन र एक्लिन थालिसकेका छन्, आफैंभित्र र बाहिरबाट, मूलतः आफ्नै कारणले । हालैका केही दृष्टान्त : सडक : असार ४ गतेको...

img

गुठीमाथि हमला गर्नेहरुको सम्पतीको श्रोत के ?

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा धर्मनिरपेक्षताका आडमा कुमारी जात्रा लगायतका काठमाडौंका नेपाली पर्वहरुमा सरकारी सहयोग रोक्ने निर्णय गरे । उनैका पालामा इतिहासमा पहिलो पटक पशुपतिनाथ मन्दिरको मूल भट्टका रुपमा दक्षिण ईण्डियाको त्रिलि...

img

ओली–प्रचण्डमात्रै होइन कम्युनिष्ट आन्दोलनकै भविष्य धरापमा !

अर्जुन घर्तिमगर  ‘एउटा माघले मात्रै जाडो जाँदैन’ भनेजस्तै एकपटकको जनमतले मात्रै राजनीतिक यात्रा जीवन्त एवं सधैं सत्ता र शक्तिको पहुँचमा रहिरहन सक्दैन । यस पछाडिका कयौं तथ्यहरु इतिहासले हाम्राअघि छर्लङ्ग पारेको छ...

img

किन फेल भयो भुकम्पको भविष्यवाणी ? किन फैलाइन्छ पटक पटक अफवाह ?

  झुटा, उडन्ते, सत्य , तथ्य , प्रमाण विहिन , मनगडन्ते कुरा गरेर समाजमा डर , त्रास , अशान्ति फैलाउनु कानुनी रुपमा सार्वजनिक शान्ति बिरुद्धको फौजदारी अपराध बा कसुर हो ।  नेपालको संविधानले प्रत्येक ब्यक्तिलाई बिचार र अ...

img

कम्युनिष्ट आन्दोलन आक्रामक कि रक्षात्मक ?

कोही भन्छन् यतिखेर विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । अनि कोही भन्छन् त्यसको बाबजुद पनि नेपालमा कम्युनिष्ट आन्दोलन आक्रामक अवस्थामा छ । किनकि यहाँ जनयुद्ध लडेर आएको ठूलो शक्ति छ । पहिलो संविधानसभाको चुनावदेखि अहिलेसम्म उनीहर...

img

बाह्र वर्ष पहिले, बाह्र वर्षपछि : महत्वपूर्ण र गौरवशाली भूमिका

१. २०६३ सालमा हाम्रो पार्टीको सातौँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो महाधिवेशनपछि बाह्र वर्षभन्दा बढी समय बितेको छ । यो बाह्र वर्षको अवधिमा, एकातिर, देशमा कैयौँ महत्वपूर्ण राजनीतिक उपलब्धिहरू भएका छन् भने, अर्कातिर, यो सम्पूर्ण अवधि...

img

अलिकति मेयर द्वारिकलाल र पत्रकारिताको कुरा

पदविहीन आदर्शका गफ छाँट्नु र पदासीन जोखिम उठाएर बहतीधाराको विपरीत जान सक्नु फरक विषय हुन् । उपसचिव टंक सञ्याल सार्वजनिक चुनौती दिन्छन्, अख्तियार लगाइन्छ । विद्युत–हाकिम कुलमान घिसिङसँग बिजुली रकम नतिर्ने सुकिला कपडाका &lsqu...