फोटो कथा

img

डोजरमा यात्रु !

बाढी पहिरोका कारण अलपत्र यात्रु र बाईकलाई उद्दार गर्दै डोजर ।

img

पुरिएको कार लिकालिँदै

  अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गोउँपालिका–९ मङ्गलटारमा पुरिएको कार शनिबार निकालिँदै । शुक्रबार काठमाडौंबाट धरानतर्फ जान लागेको उक्त कार बिहान सडकमा...

img

म्याग्दी बेनी र बागलुङ नगरपालिका जोड्ने पुल

म्याग्दीको बेनी नगरपालिका २ फापरखेत र बागलुङ नगरपालिका ५ चनौटे जोड्ने हालै निर्माण सम्पन्न झोलुङ्गे पुल । फोटो रासस       

img

दमकलबाट पानी वितरण

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा पानीको हाहाकार भएपछि नगरपालिकाको दमकलले पानी वितरण गर्दै ।     

img

मेरो देशको तस्बिर : मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान पिच निर्माण गरिदै

शुक्रबारबाट शुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबार पिच निर्माण गरिदै । तस्वीर  रोशन सापकोटा, रासस, काठमाडौँ ।

img

संकटापन्न अबस्थाका कृष्णसार

   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षण गरेर राखिएका संकटापन्न अबस्थाका कृष्णसार । तस्वीर : रासस

img

नयाँ बर्षमा यस्तो देखियो नेपाल

  प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातो पानी स्थित तातोपानी कुण्डमा डुवेर उपचार गराउन आएका विरामीहरुको भीड । मूलबाट नै ६० डिग्री तापक्रमको विरेनुन र गन्धक मिश्रित पानी आउने य...

img

ग्राहकको पर्खाइमा उद्यमी

    बागलुङको कालिका मन्दिर परिसरमा चैते दशैँ मेलाको अवसरमा ठेकी बिक्रीका लागि ग्राहकको पर्खाइमा बसेका उद्यमी । तस्वीरः रासस

img

धुम्बा तालको सुन्दरता

हिमालपारिको जिल्ला मुस्ताङको ठिनीस्थित रमणीय धुम्बा ताल । तस्वीर : रासस

img

सर्प अवलोकन

      ’सर्प बचाऔ, वातावरण जोगाऔ’ भन्ने नाराका साथ सर्प संरक्षण समाज नेपालले तनहुँको खैरेनीटार महोत्सवमा प्रदर्शनमा राखेको विभिन्न प्रजातिका सर्प अवलोकन गर्दै । तस्वीर : रासस

img

माटोका सामग्री

लोकआस्थाको पर्व चैती छठमा आवश्यक पर्ने माटोका सामग्री घण्टाघरमा बिक्री गर्दै । तस्वीर : रासस

img

असिनाले सखापै पा¥यो

               म्याग्दीको मंगला गाउँपालिका–४ बरंजामा दुई दिन अघिको असिना पानीले क्षति पु¥याएको तरकारीखेती । लगातार तीन दिनसम्म परेको असिना पानीले बरंजामा पाक्नै लागेको ब...

img

खच्चरबाट खाद्यान्न ढुवानी

बाजुराको उत्तरी भेगको खापर स्वामीकात्तिक गाउँपालिकामा यातायातका साधन नपुगेका कारण खच्चरबाट खाद्यान्न ढुवानी गर्दै । तस्वीरः रासस 

img

भक्तपुर को तस्बिर प्रदर्शनी

                    भक्तपुरको बोडेमा आयोजित बिस्केट जात्रासम्बन्धी तस्वीर प्रदर्शनी अवलोकन गर्दै स्थानीय । प्रदर्शनीमा स्थानीय फोटोपत्रकार, फाटोग्राफरले खिचेका त...

img

कैलाली र्‍याफ्टिङ ज्याम्बोरी २०१९ शुरु

      कैलालीको मोहन्याल गाँउपालिकाको आयोजनामा सोल्टाबाट चिसापानीसम्म २० किलोमिटर गरिएको कर्णाली ¥याफ्टिङ ज्याम्बोरी २०१९ मा सहभागीहरु । शनिबार सयभन्दा बढी ¥याफ्टिङ कर्णाली नदीमा पर्यटकले भरिएर लस्करै बगि...