राजनीति

img

विप्लव आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।  आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मुलुकको विकास निर्माणमा अ...

img

सरकारले केन्द्रीकृत शासन गर्न खोज्यो : काङ्ग्रेस

  काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय सरकारले आफूमा अधिकार केन्द्रीकृत गरेर राज्यका अन्य निकायलाई कार्यपालिकाको छाँया बनाउन खोजेको आरोप लगाएको छ ।  काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले स...

img

राज्य चूप लागेर बस्न मिल्दैन : नेपाल

  चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविध...

img

अतिवादी, विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिई छाडने घोषणा गर्नु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भ...

img

काङ्ग्रेस संसदीय दल बैठक बस्दै

  काठमाडौँ, समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक शुरु भएको छ। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। बैठकमा पार्टीले संसद्...

img

प्रधानमन्त्री सिके राउतको प्रवक्ता : राजेन्द्र महतो

  राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गर्नु भएको छ ।  नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिर...

img

सरकार असफलतातर्फ उन्मुख हुदै : डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनु भएको छ ।  पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्...

img

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा : नेता पौडेल

  सिन्धुली, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद ...

img

किन सरकारी अस्पताल नै जान्छन शिक्षामन्त्री ?

   उनी  बिरामी भएको सुनेपछी हामी उनलाई खोज्दै अस्पताल गयौ । हामीले सुरुमा निजि अस्पतालहरु तिर  सोधखोज गरेका थियौ तर उनी भेटिए पाटन हस्पिटलको बेडमा। त्यो पनि पाँच पाँच मिनेटमा छे...

img

नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

    काठमाडौँ, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ ।  नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्...

img

सरकार बार्ताका लागि सदा तयार छ : मन्त्री बास्कोटा

सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्तामा बस्न सदा तयार रहेको स्पष्ट पारेको छ ।  संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चन्द नेतृत्वको नेकपासँग वार्तामा बस्न सरकार तयार रहेको प्रष्टयाउनु भएको...

img

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

  चितवन, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रक...

img

यसरी सुरु गरे काँग्रेस महामन्त्री कोइरालाले फेरि हिन्दू राज्यको पक्षमा अभियान

काठमाडौं,  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा पुनः वकालत सुरु गरेका छन् । काँग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका...

img

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिनुभएको छ । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बन्नुभएको हो ।  राजपा अध्यक्ष मण्डलको यही गत फाग...

img

काङ्ग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

  पोखरा, नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ ।  सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यसमि...

img

काङ्ग्रेसको निर्वाचन समिति गठन

  काठमाडौँ,  नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभाप...

img

नेता नेपालको फेरि आप्पति, कार्यकर्ताहरुलाई किन निरास पारेको ?

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा...

img

राष्ट्रियसभा सदस्यहरुको सरकारलाई ध्यानाकर्षण, यी हुन् गम्भीर २ विषय

काठमाडौं, राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले महाभारतका अभिमन्युको चक्रव्यूह र कर्णको रथ भासिएको सन्दर्भ उल्लेख ग...

img

डा.भट्टराईको कडा आप्पत्ति , रेशम चौधरीलाई तत्काल रिहा गर

काठमाडौं, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.भट्टराईले सोमबार काठमाडौ...

img

काँग्रेसलाई हेर्दै प्रधानमन्त्री ओलीले भने, चन्दलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्नू

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।  चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनधिकृत समूह मात्...