प्रदेश १

img

प्रदेशको नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

गाईघाट ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइने बताएका छन् । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम ...

img

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम : दुई करोड ५० लाख विनियोजन

मोहम्मद सदलरुल/मनोज दाहाल,विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रु दुई करोड ५० लाखका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समानरूपमा बजेट व्यवस्था गरिएक...

img

प्रदेश १ मा ४२ अर्ब २० करोडको यस्तो आयो बजेट (पूर्णपाठसहित)

काठमाडौं । प्रदेश १ को सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेका छन् । चालु खर्चतर्फ १८ अ...

img

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

भद्रपुर । देश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक त...

img

उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रदेश प्रमुख

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएकम छन् । विराट व्यापार सङ्घको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले यस क्...

img

सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी ह...

img

डेङ्गुपीडितको उपचार र नियन्त्रणमा ८० लाख विनियोजित

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति तथा ...

img

‘नाकको हड्डी भाँच्ने’ अभिव्यक्ति फिर्ता लिए इटहरीका मेयर चौधरीले

काठमाडौं । पत्रकार विराट अनुपमलाई ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले एक विज्ञप्ति जारी गर्दै ‘आवेगजन्य परिस्थितिका कारण...

img

दुर्गम क्षेत्रमा सेवा पर्‍याउनुपर्ने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय समिति विराटनगरको एकता ...

img

होलेसुङ-जनकराज राई मार्ग स्तरोन्नति अभियानमा माननीयहरु

खोटाङ । किरातीहरुको ऐतिहासिक शासक होलेसुङको सम्मानमा बनेको ‘होलैसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि बजेट पार्न स्थानीयहरुले अभियान सुरु गरेका छन् ।  माननीय रामकुमार राई 'पासाङ'को ने...

img

प्रदेश १ को राजधानी बिराटनगर राख्ने नेकपाको निर्णय

मोरङ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले प्रदेश नं १ को राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा ...

img

'१ नं. प्रदेशको नाम किरात छोड्दिनँ'

काठमाडौं । प्रदेश सभा सदस्य रामकुमार राई ‘पासाङ'ले प्रदेश नं. १ को नाम किरात भएन भने त्यतिकै नछोड्ने बताएका छन् । क्षेत्र नं. २ खोटाङबाट  विजयी प्रदेश १ का सांसद पासाङले भने, “एक नं. प्रदेशको नाम कि...

img

किरात प्रदेश नामका लागि मोबाइल म्यासेज अभियान सुरु

विराटनगर । प्रदेश नं. १ को नाम किरात प्रदेश राख्न सरोकारवालाहरुले मोबाइल म्यासेजमार्फत् दबाब दिने अभियान सुरु गरेका छन् । १ नं. प्रदेश सभा सदस्यहरुको सेल नम्बर सार्वजनिक गर्दै यस्तो अभियान सुरु गरेको हो । “यो प्र...

img

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

धनकुटा । प्रदेश १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि, क्षेत्रीय ...

img

विधेयक पारित : स्थानीय जनप्रतिनिधिहरुको सेवासुविधा यसैअनुसार

विराटनगर, ‘प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ’ पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्म...

img

प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने

  विराटनगर, प्रदेश नं‍ १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ...

img

निर्धक्क साथ लगानी गर्नू : मुख्यमन्त्री राई

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ ।  विराटनगर–७ मा निर्माण गरिएको ‘सेन्टर मल’को आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले उद्य...

img

आजदेखि बिराटनगर बाट पनि श्रम स्वीकृति

 वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।  विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लाग...

img

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

भद्रपुर, ५ माघ अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको...

img

आम सञ्चार मस्यौदा हस्तान्तरण

विराटनगर, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ ।  मुख्यमन्त्री राईलाई प्रदेश अध्यक्ष विक्रम लुइँटेलले उक्त मस्यौदा मुख्...