प्रदेश २

img

शौचालय बनाउन सोच परिवर्तन आवश्यक : मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताएका छन् । जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उनले भने, “सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौ...

img

प्रदेश २ को नाम र राजधानीबारे आयोगले बुझायो प्रतिवेदन

जनकपुरधाम । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री ...

img

क्रसर सञ्चालकविरुद्ध राँके जुलुस

   महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ ।  आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गाम...

img

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा, २५ माघ : जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।  पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल...

img

बरियारपट्टी गाउँ पालिकाको बजेट ३४ करोड ६१ लाख

लहान, सिरहाको वरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि करीब रु ३४ करोड ६१ लाख बढीको बजेट पारित गरेको छ । दोश्रो गाउँ सभाबाट आर्थिक वर्ष २०७५÷७६ का लागि रु ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित ग...

img

मन्त्रीले कुटेका सचीव अस्पताल भर्ना

प्रदेश नम्बर दुईका अर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादबले आफ्नै सचीवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेपछि सचीव बिधानाथ झा अस्पताल भर्ना नै हुनु परेको परिवार श्रोतले बताएको छ। सचीव बिधानाथ झालाई मन्त्रीले आफ्नो एनज...

img

मन्त्रीले सभामुखकै अगाडि सचिव कुटेपछि हङामा

प्रदेश नम्बर दुईका अर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादबले आफ्नै सचीवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छ्न। सचीव बिधानाथ झा लाई मन्त्रीले आफ्नी एनजिओ लाई पैसा बिन्यास नगरेको झोकमा कुटेका हुन । सचिबले कुटाइ खादा प्रेद...

img

आमसञ्चार ऐनको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

धनुषा,  नेपाल पत्रकार महासङ्घ केन्द्रले बनाएको आमसञ्चार ऐनको नमूना मस्यौदा बुधबार महासङ्घ प्रदेश नं २ ले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई महासङ्घ प्रदेश नं ...

img

प्रदेश २ को नाम र राजधानीबारे दलहरुको आ–आफ्नै प्रस्ताव

-राजु विश्वकर्मा  लहान, प्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ ।  प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वित...

img

लाज नभएपछी जे पनि चल्छ , हेर्नुहोस मेयरको हर्कत

 रौतहटको कटहरियाका मेयर जेलबाट छुटेको खुसिमा उनले नगरपालिका भरी सार्बजनिक बिदा दिएका हुन। उनी ज्यान मुद्दामा जेल परेका थिए । छ महिना सजाय काटे पछि उनले अदालत बाट सफाइ पाएका हुन । 

img

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मान

सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आउनुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उ...