प्रदेश ३

img

स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले ...

img

भौतिक पूर्वाधार मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

 धादिङ। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन ।            गजुरी गाउँपालिका भवन...

img

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ :मन्त्री ढुङ्गेल

हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको व...

img

दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह र दाताको सहयोगमा थप ...

img

प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

 हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने ...

img

प्रदेश नं ३ को कृषिमा दुई अर्ब भित्र्याउने सहमति

हेटौँडा । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन...

img

प्रदेश नं ३ : तीन विधेयक प्रस्तुत

हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको १० मिनेटको बैठकमा तीन वटा विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत भएको छ ।            बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले स्व मदनकुमार भण्ड...

img

प्रदेश सरकारले लगानीे सम्मेलन गर्ने

रिपेश दाहाल            हेटौँडा, सङ्घीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न सोही प्रकृतिको कार्यक्रम गर्ने भएको ...

img

उपत्यकामा १२ बर्ष पछी हिमपात

 भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षे...

img

आज सोनाम ल्होसार , प्रदेश ३ मा सार्बजनिक बिदा

 प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार ल्होसार को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सा...

img

भोलि सार्बजनिक बिदा

 प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार ल्होसार को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सा...

img

मिटरमा जान नमान्ने ट्याक्सीहरु कारबाहीमा

  १४ माघ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।  आज मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई...

img

हराइरहेका गोठालोको खोजी गर्न सेना परिचालन

धादिङ, १४ माघ : ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।  उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आ...

img

मुआब्जा माग्दै जिल्ला बन्द

बेत्रावती, राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज न...

img

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

  धादिङ, ५ माघ  जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ ।  अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रश...

img

‘प्रदेश सरकारका काम दु्रतगतिमा’ : मुख्यमन्त्री डोरमणि

हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले द्रुतगतिमा काम गरिरहेको बताउनुभएको छ ।  युवा सङ्घ नेपाल तथा वाइसिएल नेपालद्वारा सनिबार मकवानपुरमा आयोजित भेटघाट तथा युवा भेलालाई सम्बोधन गर्दै...

img

एक अर्बको लगानीमा प्रहरी भवन

प्रदेश नंं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक अर्ब १३ करोडको लागतमा दश जिल्लामा ४६ प्रहरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  प्रहरीका लागि भवन नहुँदा समस्या भएकाले नयाँ भवन निर्माण गर्न लागिएको सो मन्त्...

img

रौनक चितवन महोत्सबको (हेर्नुहोस फोटो)

नारायणगढको नारायणी नदी किनारमा बुधबारबाट शुरु भएको चितवन महोत्सव २०७५ को उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका अतिथिहरु ।साथै महोत्सबको उद्घाटनका झलकहरु / नारायण अधिक...

img

मकैको घोगाको मूर्ति

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको कार्यालय परिसरमा निर्माण गरिएको मकैको घोगाको मूर्ति । तस्वीर : नारायण अधिकारी, रासस, चितवन

img

माडी नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्...