प्रदेश ५

img

कर्णालीको राजधानीमा खानेपानीको सङ्कट

शुरबहादुर सिंह सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ  । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय  बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अध...

img

स्वदेशमै रोजगारी सिर्जना गरिने

दाङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।             नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर ...

img

तीस विधेयक पारित

प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ३० विधेयक पारित गरेको छ ।  पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेसनले, ११ विधेयक दोस्रो अधिवेसनले र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालले जना...

img

खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक पारित

रुपन्देही, प्रदेश नं ५ प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको सभामुख पूर्णबहादुर घर्तीले ...

img

काठमाडौँ केन्द्रित मानसिकता त्यागौ : शंकर पोखरेल

  रुपन्देही, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले काठमाडौँ केन्द्रित मानसिकता त्यागेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा समायोजन भ...

img

भदौदेखि भैरहवा बाट अन्तर्राष्ट्रिय उडान : यस्तो छ प्रगती विवरण

 सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थ...

img

दाङको राप्ती गाउँपालिकामा दृष्टिविहीन छात्राबास निर्माण हुँदै

लमही, दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आदर्श नमूना माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको छात्राबास जीर्ण बनेपछि पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण शुरु भएको छ ।  वर्षात्को समयमा पानी चुहिने र भित्ता चर्...

img

दाङमा जहाज कुर्दै यात्रु

दाङको टरिगाउँ बिमानस्थलमा जहाज कुर्दै यात्रु । नियमित जहाज उडान हुन थालेपछि यात्रुलाई पनि सहज भएको छ । तस्वीर  दीपक बोहरा, लमही रासस  

img

मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु

   पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ&n...

img

दाङमा आगलागी: ५लाख बराबरको क्षति

 आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्...

img

निजी क्षेत्रबाट अत्याधुनिक पार्क निर्माण

 बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस...

img

स्थायी राजधानीको बिषयले संसदमै होहल्ला

   प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी ...

img

दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

खस्यौली,  आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ ।  प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्...

img

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

  काठमाडौँ, १४ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ ।  विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थि...

img

आशमा बित्यो तीन दशक : गाउँ बाट सहर बनिसक्यो तर लालपुर्जा छैन

  –सुशीला रेग्मी  बेझाड, १२ माघ : कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन ।  लालपुर्जा पाउने...

img

यो बर्ष भित्र रोल्पाका सबै घर उज्यालो : उर्जामन्त्री

रोल्पा, ४ माघ , उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनु...

img

माघी प्रादेशिक पर्व : कुलप्रसाद केसी

लमही,  प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले माघीलाई प्रादेशिक पर्व बनाइने बताउनुभएको छ ।  दाङको दङ्गीशरण गाउँपालिकाले आयोजना गरेको माघी महोत्सव उद्घाटन गर्दै मन्त्री केसीले प्रदेश नं ५ मा थार...

img

मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

घोराही, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ ।  परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको ...

img

माटोको डेहरी बनाउँदै

कपिलवस्तुको तकियवामा माटोको डेहरी बनाउँदै एक महिला । डेहरीमा खाद्यन्न राखिन्छ । पछिल्लो समय डेहरी बनाउने चलन हराउँदै गएको छ । तस्वीरः सनिउल्ला धोबी, कृष्णनगर रासस

img

‘प्रदेश राजधानीको टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

रुपन्देही, प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रदेश नं ५ को आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानीको न...