प्रदेश ५

img

दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

खस्यौली,  आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ ।  प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्...

img

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

  काठमाडौँ, १४ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ ।  विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थि...

img

आशमा बित्यो तीन दशक : गाउँ बाट सहर बनिसक्यो तर लालपुर्जा छैन

  –सुशीला रेग्मी  बेझाड, १२ माघ : कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन ।  लालपुर्जा पाउने...

img

यो बर्ष भित्र रोल्पाका सबै घर उज्यालो : उर्जामन्त्री

रोल्पा, ४ माघ , उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनु...

img

माघी प्रादेशिक पर्व : कुलप्रसाद केसी

लमही,  प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले माघीलाई प्रादेशिक पर्व बनाइने बताउनुभएको छ ।  दाङको दङ्गीशरण गाउँपालिकाले आयोजना गरेको माघी महोत्सव उद्घाटन गर्दै मन्त्री केसीले प्रदेश नं ५ मा थार...

img

मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

घोराही, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ ।  परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको ...

img

माटोको डेहरी बनाउँदै

कपिलवस्तुको तकियवामा माटोको डेहरी बनाउँदै एक महिला । डेहरीमा खाद्यन्न राखिन्छ । पछिल्लो समय डेहरी बनाउने चलन हराउँदै गएको छ । तस्वीरः सनिउल्ला धोबी, कृष्णनगर रासस

img

‘प्रदेश राजधानीको टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

रुपन्देही, प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रदेश नं ५ को आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानीको न...

img

राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जलीसभा

गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ को राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा बुधबार दुर्घटना स्थलमा तुलसीपुर उपमहानगरपालिकासहित विभिन्न संघसंस्थाको आयोजनामा श्रद्धाजलिसभाको आयोजना गरिएको छ । श्रद्धाजल...

img

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

   प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु ज...

img

स्कुल गएर बिधार्थी पढाए मुख्यमन्त्रीले

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङको तुलसीपुर उपमहानगरपालिकाले सोमबारदेखि शुरु गरेको कक्षा कोठामा एकदिने कार्यक्रमको पहिलो दिन तुलसीपुर– ७ को माबि कालाखोलामा विद्यार्थीलाई पढाउँदै । तस्वीर  : दीपक बो...

img

दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्पर...

img

दिगो विकास लक्ष्यको स्थिति र भावी कार्यदिशासम्बन्धी अवधारणा प्रस्तुत गर्दै अर्थविद् प्राध्यापक डा. गोविन्द नेपाल

प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित दिगो विकास लक्ष्यको स्थिति र भावी कार्यदिशासम्बन्धी छलफल कार्यक्रममा वर्तमान अवस्था विषयक अवधारणा प्रस्तुत गर्दै अर्थविद् प्राध्यापक डा. गोविन्द नेपाल । तस्वीरः भरत के.सी., बु...

img

प्रदेश न. ५ मा स्थायी राजधानीको विषय प्राथमिकतामा

खस्यौली, प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले स्थायी राजधानीको टुङ्गो लगाउन आग्रह गर्नुभयो ।  स्थायी राजधानी टुङ्गो लगाउनका लागि निर्माण भएको विशेष समितिमा कतिपय जिल्लाका प्रदेशसभ...

img

पूर्ब–पश्चिम राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य जाँच

प्रदेश नं. ५ प्रहरी कार्यालयद्धारा सवारी दुर्घटना न्यूनीकरण गर्न दाङको लमहीमा पूर्ब–पश्चिम राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य जाँच गरिदै । तस्वीर : दीपक बोहरा,लमही,दाङ, रासस

img

दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि उद्धार सेण्टर बनाउन आग्रह

दाङमा शुक्रबार साझ भएको बस दुर्घटनाका विषयमा प्रदेश ५ प्रदेशसभाको आइतबारको बैठकमा दाङका प्रदेश सभा सदस्य उत्तर कुमार ओलीले विशेष समय लिएर बोल्दै दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि उद्धार सेण्टर बनाउन आग्रह गर्नुभयो । साथै&nb...

img

जनयुद्धको उद्गम रोल्पाका न्यायिक समिति परिपक्व बन्दै

– उमा केसी  स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए ।  ती मुद्दा पनि लेनदेन ...

img

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ ।  सरकारले मानव विका...