राष्ट्रिय

img

समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अपरेसन कमाण्ड तथा नेतृत्व विकास तालीम समाप...

img

बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

काठमाडौँ । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवर्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा...

img

सातै प्रदेशका प्रदेश प्रमुख एकैसाथ पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गर्नु भएको हो ।   

img

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य न...

img

राष्ट्रिय पोषण अभियानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभएको छ । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले ब...

img

वायुसेवा निगम संकटमा

काठमाडौं। वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् ।  निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब ...

img

मलेसिया रोजगारीः जब ‘शक्तिशाली’ फेल भए...

काठमाडौं। मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ । सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ । जब ‘शक्तिशाली’ फेल भए... श्रम, रोज...

img

दाङमा नेकपाको सहइञ्चार्जमा दिदीभाइ, गौतम इञ्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ । यसक्रममा दाङमा दिदीभाइ सहइञ्चार्जमा चयन भएका छन् । यसरी दिदीभाइ नै सहइञ्चार्ज हुनेमा दामा शर्मा र हेमराज शर्मा ‘डायमण्ड&rsq...

img

खानेपानी मन्त्रालयको प्रगति : देशैभरि सम्पन्न भए ५ सय ४५ आयोजना

काठमाडौं । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि सानाठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् ।    आर्थिक वर्ष २०७५÷०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय...

img

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

ढाका । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाक...

img

कांग्रेस वडाध्यक्षको यत्रो पावर, सुन्दरीजलमा मेलम्चीको काम ठप्प

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित एकजना वडाध्यक्षको निकै ठूलो शक्ति देखिएको छ । त्यो पनि काम बिगार्नका लागि उनले शक्ति देखाएका हुन् । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम भइरहेको बेला गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्...

img

भानु घर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश

दमौली । संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन् । तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नभएकाले जिल्लावासीमा निराशा छाएको हो ।   &n...

img

अविरल वर्षाबाट मानवीय र भौतिक क्षतिपछि उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपतिको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले वक्तव्य जारी गर्दै दर्...

img

नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ...

img

प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

दमौली । सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । &nbs...

img

मेलम्चीलाई तीव्रता दिन उच्चस्तरीय बैठक, कार्यदलको सुझावअनुसार अगाडि बढिने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकका जनप्रतिनिधि र मन्त्रालयका सचिव सहभागी उच्चस्तरीय बैठक सम्प...

img

निगमले जापान, चीन र साउदीमा उडान गर्ने

सिबी अधिकारी काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमश...

img

सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

अशोक घिमिरे,काठमाडौँ। सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगा...

img

सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्...

img

युरोपका गन्तव्यमा सिधा उडान गर्ने तयारी

सिबी अधिकारी,काठमाडौँ । युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्...