समाज

img

११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो...

img

शीतलहर र हुस्सुले जनजीवन कष्टकर

बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्ल...

img

हावाबाट घरघरमा बिजुली बत्ती बल्न थालेपछि स्थानीयवासी खुशी

पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ  । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।  हावा...

img

चिसोबाट प्रभावितलाई सिरक

विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ । वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश...

img

कालोपत्रको काम धमाधम

बागलुङ जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रको काम शुरु भएको छ । एक्काइस किमी सो सडकखण्डमध्ये आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कामसक्ने गरी १० किलोमिटर सडकको कालोपत्र गर्न...

img

माझीका लागि श्वेता खड्काले निर्माण गरेको नयाँ बस्ती

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्काे छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको...

img

सडकमा सुतेको छ भनेर हेप्ने...

काठमाडौँ उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चावहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन म...

img

ट्राफिक उज्यालो अभियान शुभारम्भ

महानगरीय ट्राफिक प्रहरी कार्यालयले  मंगलबार सडक प्रयोगकर्ता, पैदल यात्री,चालक र विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तीन महिने  ट्राफिक उज्यालो अभियानको शुभारम्भ गर्दै प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री । उपत्यक...

img

बालविवाह गर्न नपाउने व्यवस्था तर १९ वर्षमै २ सन्तानकी आमा

नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन÷चार दिनदेखि धाइरहेकी थिइन् । आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो । उ...

img

पोखरामा एक युवतीको रहस्यमय मृत्यु

कास्की । ५ बर्ष अघि विवाह प्रेम विवाह गरेकि एक युवतीको पोखरामा रहस्यमयी मृत्यु भएको छ ।  २१ बर्षीया ममता मल्ल ठकुरी आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएकी हुन्। पोखरा १० मिलनटोलमा श्रीमान मनिष सँगै बस्दै आएकी उनी  ...

img

आवेदन भर्नुहाेस्, गाउँपालिकाको खर्चमा विवाह गर्नुहाेस्

विपन्न परिवारका युवायुवतीको "सामूहिक विवाह गराइदिने" भन्दै आवेदन माग गरेको पूर्वी नेपालको सुनसरी जिल्लास्थित कोशी गाउँपालिकामा हालसम्म आठ जोडीले निवेदन दर्ता गराएको अधिकारीहरूले बताएका छन् । उक्त गाउँपालिकाले यही ...

img

विद्युत् लाइन पुगेको छैन तर ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा !

अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् । पर्याप्त खोलानाला भएको सिलिचोङमा स्थानीय खोलानालाबाट ल...

img

चिसोले दैनिक जनजीवन प्रभावित,इन्टरनेट र फोन सेवा पनि बन्द

सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुट...

img

सिन्धुपाल्चोकमा हिमपातः जनजीवन प्रभावित

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो । ...

img

घाँस बेचेर नै रोजीरोटी र शौचालयका लागि खर्च जुटाउँदै एक समुदाय

नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारन टोल । साँघुरो गल्लीभित्र एकै लाइनमा २४ घर छन् । घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको छ । घाँस बेच्नु उनीहरूको पुख्र्यौली पेसा हो । घसियारन समुदायका नागरिक...

img

कसरी थिचिएका छन् कर्णाली प्रदेशका महिला ?

नलगाड नगरपालिका-५ पोखरा, जाजरकोटकी शर्मिला कुसारी घरखर्च चलाउने पैसाको जोहो गर्न भारत आउजाउ गर्छिन्। स्याउ टिप्ने समय आरम्भ भएपछि यसपालि आफन्तसँग भारत गएर घर फर्किएकी उनले चार महिनामा झन्डै ६० हजार रुपैयाँ कमाएर ल्याएको बताइन्। ...

img

भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवार...

img

किन र कसरी बयान फेर्छन् पीडित महिला ?

दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमान्लाई प्रहरी नियन्त्रणमा पु¥यायो । प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उ...

img

विद्यालयकाे खेल मैदान बीचमा भारतकाे सीमा स्तम्भ

झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३)मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रह...

img

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बारामा निमार्णाधीन विमानस्थलमा निर्माण प्रक्रिया यथास्थितिमा राख्न आदेश जारी...