प्रदेश

img

बिकाशको प्यास : पुलका लागि अनशन

 कमल नदीमा पुल निर्माणका लागि दबाब दिन आजदेखि जनकपुरमा रिले अनशन सुरु गरिएको छ ।  हुलाकी सडक सङ्घर्ष समितिद्वारा शुरु गरिएको रिले अनशनको पहिलो दिन आज रामबालक यादव सिरहा, विनयकुमार शर्मा सिरहा, मनोज पासवान...

img

रौनक चितवन महोत्सबको (हेर्नुहोस फोटो)

नारायणगढको नारायणी नदी किनारमा बुधबारबाट शुरु भएको चितवन महोत्सव २०७५ को उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका अतिथिहरु ।साथै महोत्सबको उद्घाटनका झलकहरु / नारायण अधिक...

img

राष्ट्रिय किसान आयोगको छलफल

राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्रस्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको विरुवामा पानी हालेर उद्घाट...

img

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

   प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु ज...

img

प्रदेश न. ५ मा स्थायी राजधानीको विषय प्राथमिकतामा

खस्यौली, प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले स्थायी राजधानीको टुङ्गो लगाउन आग्रह गर्नुभयो ।  स्थायी राजधानी टुङ्गो लगाउनका लागि निर्माण भएको विशेष समितिमा कतिपय जिल्लाका प्रदेशसभ...

img

पूर्ब–पश्चिम राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य जाँच

प्रदेश नं. ५ प्रहरी कार्यालयद्धारा सवारी दुर्घटना न्यूनीकरण गर्न दाङको लमहीमा पूर्ब–पश्चिम राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य जाँच गरिदै । तस्वीर : दीपक बोहरा,लमही,दाङ, रासस

img

मौलिक लोक संस्कार र संस्कृतको संरक्षण गर्न स्थानीय सरकारसँग माग

भोजपुर, १० पुस, बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागतरूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृत बोकेको पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेको छ । ...

img

नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ ।  सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसद...

img

हुम्लामा हिमपात , जनजीवन अस्तव्यस्त

हुम्ला, २७ मङ्सिर ९रासस० ः कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो ।बुधबार ...

img

जाडोले विद्यार्थीलाई कठिनाइ

हुम्ला, २६ मङ्सिर ,मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ ।  स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएक...

img

बालक अपहरण गर्ने तीन जना पक्राउ

 सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु ...