बाँके । हिन्दू धर्मावलम्बीहरूको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरूले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका लागि लगिने अगैयाघाट ...
बाँके । हिन्दू धर्मावलम्बीहरूको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरूले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका लागि लगिने अगैयाघाट ...
प्रेम रौले,मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–४ स्थित ऐतिहासिक तथा भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारमा ‘भ्यूटावर’ निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको वन, पर्यटन तथा उद्योग मन्त्रालयक...
विमलबहादुर विष्ट,डोटी । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दिपायलस्थित राजपुरमा सञ्चालन गरेको आरन व्यवसायबाट उनले आफ्नो पाँच जनाको परिवारल...
कञ्चनपुर । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक व...
बैतडी । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको मङ्गलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै वडा नं ४ का वडाध्यक्ष...
डोटी । जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्...
भजनी । टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोम...
कैलाली । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि २८ अर्ब १६ करोडको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजे...
लम्की । कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभिया...
बैतडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण...
पर्यटकको सहज पहुँचका लागि शुक्लाफाँटा आरक्षका लागि नयाँ प्रवेशद्वार खुल्ने काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज)का कारण घरबारविहीन भएका १५ सय घरपरिवारलाई जग्गासहित आवासको व्यवस्था गर्न माग गर्दै ...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बै...
विमलबहादुर विष्ट,डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल...
अमरगढी । पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुका...
काठमाडौं, १२ जेठ । खानेपानी मन्त्री बिना मगरले कैलाली जिल्लास्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उदघाटन गरेकी छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्...
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अ...
यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भ...
– विमलबहादुर विष्ट पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ । जिल्लाको शिखर नगरपालिका–१ केदा...
जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बर...
सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो । बाजुरा, बैतडी, दार्चुला, डोटी, ...